UK

अडानी प्रकरणले भारतलाई झट्का, बेलायत बन्यो छैटौँ ठूलो इक्विटी मार्केट

1677154345market.jpg
काठमाण्डौ । पछिल्लो २ महिनामा विश्वभर सेयर बजारमा गिरावट आएको छ। अमेरिकी फेडले फेरि ब्याजदर बढाउने संकेत गरेपछि विश्व सेयर बजारमा हलचल देखिएको छ। तर, पछिल्ला चार कारोबार दिनमा आएको गिरावटका कारण बेलायतले बजार पुँजीकरणमा भारतलाई उछिनेको छ। ब्लुमबर्गको रिपोर्टका अनुसार भारतीय सेयर बजारमा आएको गिरावटका कारण बेलायत भारतलाई पछि पार्दै...

बेलायतमा लाग्यो तरकारीमा ‘कोटा’ प्रणाली, अब प्रतिग्राहक दुईवटा मात्रै गोलभेडा

1677139294uk.jpg
काठमाण्डौ । बेलायतको अर्थतन्त्र यतिबेला मन्दीबाट गुज्रिरहेको छ। यसकारणले गर्दा यो देश अहिले बस्नका लागि राम्रो छैन। बेलायती जनता बाँच्नको संकटको सामना गरिरहेका छन्।  यसबीच बेलायतमा अहिले खाद्यान्न संकट पनि देखिएको छ। यस्तो अवस्थामा बेलायतले फलफूल र तरकारीमा कोटा प्रणाली लागू गरेको छ। यो कोटा प्रणाली बेलायतका दुई ठूला सुपरमार्केट...

बेलायतको ‘हप्तामा ४ दिन काम, ३ दिन आराम’ पाइलट योजना सफल, कम्पनीहरुले निन्तरता दिने

1677038042uk.jpg
काठमाण्डौ । बेलायतको हप्तामा ४ दिन काम गर्ने विश्वको सबैभन्दा ठूलो ‘पाइलट योजना’ मंगलबार सार्वजनिक गरिएको निष्कर्षमा सफल भएको घोषणा गरिएको छ।  परीक्षणमा संलग्न अधिकांश कम्पनीले ४ दिनकार्य हप्ता मोडेलमा जारी राख्ने बताएका छन्। गत वर्ष जुनदेखि डिसेम्बरसम्म बेलायतमा गरिएको परीक्षणमा बेलायतका विभिन्न क्षेत्रका कुल ६१ कम्पनीले...

1695556604Online-Ad.gif

अमेरिका र ईयूभन्दा किन पछाडि पर्दैछ बेलायतको अर्थतन्त्र ?

1676796105uk.jpg
काठमाण्डौ । बेलायतको अर्थतन्त्र धेरै समस्याको सामना गरिरहेको छ। मुद्रास्फीतिको असरले जनता मर्कामा परेका छन्। जसरी मुद्रास्फीति बढिरहेको छ, त्यसअनुसार जनताको तलब बढेको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो वर्ष सबै प्रमुख अर्थतन्त्रको वृद्धिदरको प्रक्षेपण गरे पनि बेलायतको अर्थतन्त्रमा गिरावट आउने बताएको तथ्यबाट अवस्था कति...

बेलायती राजा चार्ल्सले आफ्नो कमाइबाट बोनस बाँड्ने, दरबारका प्रत्येक कर्मचारीले पाउने

1668320366uk-king.jpg
काठमाण्डौ । पहिले कोरोना महामारीको प्रकोप, त्यसपछि चरम मुद्रास्फीति र मन्दीको बढ्दो खतरा बेलायतका लागि ठूलो समस्या बनेको छ।  बेलायतका जनतासँगै राजा चार्ल्स तृतीय पनि जीवनयापनको बढ्दो लागतका बारेमा धेरै चिन्तित छन्। यस्तो अवस्थामा उनले आफ्नो दरबार बकिंघम प्यालेसका कर्मचारीका लागि ठूलो राहतको निर्णय लिएका छन्। उनले आफ्नो कमाइबाट...

बेलायतको अस्थिर राजनीति, ६ हप्तामै लिज ट्रसले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

1666271072uk.jpg
काठमाण्डौ । लिज ट्रसले बेलायतको प्रधानमन्त्री पद सम्हालेको ६ हप्तामै राजीनामा दिएकी छन्।  सरकारले ल्याएको आर्थिक नीतिले अर्थतन्त्र डामाडोल भएको भन्दै तीव्र आलोचना भएपछि ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन्। उनले बिहीबार साँझ प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।  सरकारले ल्याएका नीतिहरुको आलोचनालाई...

महँगीको मारमा बेलायती जनता, मुद्रास्फीति दोहोरो अंकमा

1666181248uk.jpeg
काठमाण्डौ । बेलायतमा महँगी गएको सेप्टेम्बर महिनामा ४० वर्षयताकै उच्च भएको छ।  बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ। अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो।  बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ। योसँगै मानिस दैनिक जीवनयापन कष्टकर बनेको छ।  मुद्रास्फीति दोहोरो अंकमा...

नयाँ चान्सलरले उल्ट्याइदिए बेलायती प्रधानमन्त्रीका आर्थिक नीतिहरु, यस्ता छन् कारण

1666074007uk.jpg
काठमाण्डौ । बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले देशको वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयासस्वरूप प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेको सबैजस्तो प्रमुख र महत्वपूर्ण आर्थिक नीतिहरु उल्टाइदिएका छन्। हन्टले आफ्ना योजनाहरु द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरु आवश्यक रहेको बताए। करमा व्यापक...

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

1664183432pound-sterling.jpg
काठमाण्डौ । दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ।  पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्द गएको छ।  पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ। पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै...

बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर, यस्ता छन् कारण

1663583946pound.jpg
काठमाण्डौ । बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ ३७ वर्षयताकै कमजोर स्थितिमा रहेको छ।  पाउन्ड स्ट्रेलिङ अमेरिकी डलर र युरोको तुलनामा निकै कमजोर बनेको हो। गत शुक्रबार प्रकाशित तथ्यांकअनुसार आधारमा पाउन्ड स्ट्रेलिङ सन् १९८५ यताकै न्यून विन्दुमा झरेको छ।  अमेरिकी डलरको तुलनामा पाउन्ड १५ प्रतिशत र युरोको तुलनामा १२ प्रतिशतले कमजोर...

बेलायतकी महारानीको ‘सिक्रेट लेटर’ ३६ वर्षदेखि लकरमा बन्द, २०८५ मा गरिनेछ सार्वजनिक

1662972022queen.jpg
काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि उनका बारेमा धेरै जानकारी बाहिर आएको छ।  पछिल्लो समाचारअनुसार महारानी एलिजाबेथ द्वितीयले लेखेको एउटा सिक्रेट लेटर सिड्नीको एउटा भल्टमा बन्द छ। यो लकर आगामी ६३ वर्षसम्म खोल्न पाइने छैन। यो सिक्रेट लेटर सिड्नीको एक ऐतिहासिक भवनको भल्टमा बन्द छ। यो सिक्रेट लेटर महारानी...

अर्बौंको सम्पत्ति छाडेर गइन् महारानी एलिजाबेथ, अब कसले पाउँछ ?

1662711209queen1.jpg
काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको छ। उनी ९६ वर्षकी थिइन्।  एलिजाबेथ द्वितीय सन् १९५२ मा उनको बुवा जर्ज छैटौँको निधनपछि बेलायतकी महारानी बनेकी थिइन्। केवल २५ वर्षको उमेरमा उनले बेलायतको राजगद्दी सम्हालेकी थिइन्।  एलिजाबेथ विश्वको एकमात्र महिला थिइन्, जसलाई विदेश...

महारानी एलिजाबेथको निधनपछि बेलायतमा के–के होला बदलाव ?

1662706130uk.jpg
काठमाण्डौ । महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब बेलायतमा धेरै ठूलो परिवर्तनहरु हुनेछन्।  महारानीको निधनपछि उनका छोरा प्रिन्स चार्ल्स राजा बन्दैछन्। उनको राज्याभिषेक हुनेछ। उनकी पत्नी क्यामिला क्विन कन्सोर्टको पद पाउने छिन्। यो प्रतीकात्मक पद हो। जुन राजाको पत्नी वा साझेदारलाई दिइन्छ। महारानी एलिजाबेथको निधनपछि अब बेलायतमा...

विश्व भ्रमण गरेकी बेलायतकी महारानीसँग थिएन आफ्नै पासपोर्ट, यस्तो छ कारण

1662704267uk-queen.jpg
काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन्। अब उनको ठाउँमा छोरा प्रिन्स अफ वेल्स चार्ल्स अब राजा बन्नेछन्।  महारानी एलिजाबेथ ७० वर्षसम्म राजगद्दीमा बस्ने पहिलो शासक थिइन्। यी ७० वर्षमा उनले बेलायत र सारा विश्वको नक्सा परिवर्तन भएको देखिन्।  सन् १९५२ मा राजगद्दी सम्हालेदेखि महारानी...

कुनै समय भारतमा राज गर्थ्यो, अहिले आफैँ नाजुक अवस्थामा, ३०० वर्षमा सबैभन्दा ठूलो धक्का!

1661261029uk-recession.png
काठमाण्डौ । कुनै समय भारतमा लामो समय शासन गर्यो। आज उसैको अर्थतन्त्र नाजुक अवस्थाबाट गुज्रिरहेको छ। हो, हामी बेलायतको कुरा गर्दैछौँ। तर, बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि मात्रै सात दशकमा विश्वकै तीव्रगतिमा वृद्धि भएको भारतको अर्थतन्त्रको तुलनामा बेलायतको अर्थतन्त्र ३०० वर्षयताकै ठूलो गिरावट आएको छ। कोरोनाबाट अ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध