UK

बेलायतमा १० वर्षयताकै उच्च मुद्रास्फीति, महँगी र ब्याज दुवै बढ्ने

1637154041uk.png
काठमाण्डौ । बेलायतमा १० वर्षयताकै उच्च दरमा मुद्रास्फीति बढेको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्धनको मूल्यसँगै ढुवानी खर्च बढ्नुले मुद्रास्फीति बढ्न पुगेको हो। त्यहाँस्थित सरकारी तथ्यांकका आधारमा उपभोक्ता मुद्रास्फीति दर अक्टोबरमा मात्रै ४.२ प्रतिशतले बढेको छ। यो भनेको सन् २०११ नोभेम्बरपछिकै उच्च वृद्धि...

बेलायतमा मुद्रास्फीति ५%सम्म पुग्ने अनुमान, अर्थतन्त्रमा धक्का पुग्ने चिन्ता

1635079669uk.jpg
काठमाण्डौ । विश्वव्यापी कोरोना महामारी र कामदार अभावका कारण बेलायतको अर्थतन्त्र शिथिल बन्दै गएको छ। त्यहाँस्थित बैंक अफ इंग्ल्यान्डका एक अर्थशास्त्री हु पिलका अनुुसार आउने वर्ष बेलायतको मुद्रास्फीति बढेर ५ प्रतिशतसम्म पुग्न सक्छ। हाल बेलायतको मुद्रास्फीति ३ प्रतिशत छ भने केन्द्रीय बैंकले यसलाई २ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको...

ब्रेक्जिटपछि बेलायतमा कामदारको चरम अभाव, अब एसियालीलाई अवसर

1630068089uk.jpg
काठमाण्डौ । कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा बेलायतमा कामदाको चरम  अभाव भएको छ।  खासगरी बेलायतको खाद्य उत्पादन तथा सुपरमार्केट, म्यक्डनल्स र रेस्टुराँहरुमा  कामदारको अभाव भएको हो। यसरी अभाव हुनको प्रमुख कारण भने केही समयपहिले बेलायत युरोपियन युनियनबाट बाहिरिनु नै रहेको छ। बेलायतमा अहिले युरोपबाट काम...

1695556604Online-Ad.gif

बन्यो १५ मिनेटमै कोरोना संक्रमितको पहिचान गर्ने उपकरण

1623676095covid.jpg
काठमाण्डौ । बेलायती वैज्ञानिकहरुले कोरोना संक्रमित व्यक्तिको पहिचान गर्ने उपकरण बनाएको दाबी गरेका छन्।  बेलायती वैज्ञानिकहरुले सिलिङ–माउन्टेन्ड कोभिड अलार्म बनाएको र यसले कोठामा रहेका कोरोना संक्रमित व्यक्तिको पहिचान १५ मिनेटमै गर्न सक्ने दाबी गरेका छन्। द सन्डे टाइम्समा प्रकाशित समाचारका अनुसार कोरोना संक्रमितका बारेमा सटिक...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

बेलायतले ३० लाख हङकङवासीलाई लैजाने, कारण यस्ता छन्

1622514925uk.jpg
काठमाण्डौ । बेलायतले ३० लाख हङकङवासीलाई आफ्नो देशमा लैजाने प्रक्रिया सुरु गरेको छ। गरेको छ।  हङकङवासीलाई आफ्नो देशमा लैजान बेलायत सरकारले आप्रवासनका लागि गत महिना ५९ मिलियन अमेरिकी डलरको कोष खडा गरेको छ। यो कोषबाट बेलायत आउने हङकङवासीलाई बासस्थान, रोजगारी तथा शिक्षामा सहयोग हुने बतायएको छ। हालसम्म हङकङबाट १ लाख बढी जनता बेलायत...

उचित कारणबिनै विदेश भ्रमण गए बेलायतीले ५ हजार पाउन्ड जरिवाना तिर्नुपर्ने

1616491056UK.jpg
काठमाण्डौ । बेलायत सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा कडा कानुन लागू गर्ने भएको छ।  आगामी साताबाट लागू हुने उक्त कानुनअनुसार अब बेलायती नागरिक विदेश भ्रमणमा जाँदा उचित कारण पेस गर्नुपर्नेछ। उचित कारणविना नै विदेश भ्रमणमा त्यस्ता नागरिकलाई ५ हजार पाउन्ड जरिवाना हुने कानुनमा उल्लेख छ। बेलायतको संसद् यो कानुन गत बिहीबार नै यो...

बेलायतले गोरखा सैनिकको तस्बिरअंकित पाउन्ड स्टर्लिङ निकाल्ने

1595917866Pound.jpg
लन्डन ।  बेलायती सेनामा गोरखा सैनिकले पुर्याएएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउन्डको सिक्कामा गोरखाहरूको तस्बिरअंकित मुद्रा निकाल्ने तयारी गरिरहेको छ। ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका...

अगस्टबाट खुल्दै बेलायतका रेस्टुराँ, क्याफे र पब, खानामा ५०% सम्म छुट

1594265375UK.jpg
काठमाण्डौ । बेलायतमा अगस्ट महिनादेखि रेस्टुराँ, क्याफे र पबमा सेवाग्राहीले ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।  कोरोना महामारीबाट आक्रान्त हस्पिट्यालिटी सेक्टरलाई सम्हाल्न बेलायत सरकारले यस्तो योजना सार्वजनिक गरेको हो। बेलायतका वित्तमन्त्री ऋषि सुनकका अनुसार अगस्टबाट सर्वसाधारणले यो योजनाको फाइदा उठाउन सक्नेछन्। ‘देशभर रहेका...

बेलायतबाट आयो स्वदेश फर्किन चाहने नेपालीको विवरण, को–को, कति ?

1591674172UK.jpg
– कृष्णप्रसाद शर्मा लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ।  बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाण्डौ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त...

बेलायत, आयरल्याण्ड र माल्टाबाट नेपाल फर्किन चाहनुहुन्छ ? यस्ता छन् सुविधा र प्रक्रिया

1591071427UK.jpg
– कृष्णप्रसाद शर्मा लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली दूतावासले आह्वान गरेको छ।  नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली...

लकडाउन हटाइए बेलायतमा भयावह स्थिति हुन सक्ने चेतावनी

1590897532UK-lockdown.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्। प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए।  बेलायतमा सोमबारदेखि...

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

1590742298carrr.jpg
काठमाण्डौ। कोरोनाभाइरसको प्रभावका कारण बेलायतमा गत अप्रिल महिनामा जम्मा १९७ युनिट कार निर्माण भएका छन्। सन् २०१९ को सोही महिनामा भने ७१ हजार युनिट कार निर्माण भएका थिए। कोरोनाभाइरसको प्रभावका कारण बन्द भएका कार उत्पादन दशकैपछि न्यूनतम विन्दुुमा पुुग्ने देखिएको बेलायतका कार औद्योगिक व्यवसायीहरुले बताएका छन्।  अहिले बेलायतमा केही...

कोरोना संकटबीच डाक्टर र नर्सले गरे अस्पतालमै विवाह, खुसियालीमा भर्चुअल ड्रिंग्स रिसेप्सन

1590561596marriage.jpg
काठमाण्डौ। कोरोना महामारीबीच बेलायतमा एक नर्स र डाक्टरको अस्पतालमै विवाह भएको छ। यही वर्ष हुुने भनिएको उनीहरुको विवाह यसअघि कोरोनाको प्रकोपका कारण रद्द भएको थियो। बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का ३० वर्षीय डाक्टर अनन्लन नभरात्नम र ३४ वर्षीया नर्स जान टिप्पिङले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा लगनगाँठो कसेका हुुन्।...

कोरोना उपचारमा ‘रेमडेसिविर’ माथि भरोसा बढ्दै, बेलायतमा पनि क्लिनिकल ट्रायलको अनुमति

1590546939remdesivir.jpg
काठमाण्डौ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि रेमडेसिविर औषधिको क्लिनिकल ट्रायल सुरु गर्न अनुमति दिएको छ। योसँगै अब बेलायतमा यो औषधिको क्लिनिकल ट्रायलको काम सुरु हुने लगभग पक्का भएको छ। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध