umeshlala shrestha

साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

1681218911umeshlalfncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी–व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन्। ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी-व्यववसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने वस्तुगत र जिल्ला नगरका उद्यमी–व्यवसायीको अवस्था एकदमै दयनीय...

म पहलमान होइन हलमानका रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छः उमेशलाल श्रेष्ठ

1681039444MG9101.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफू व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन्। ‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान...

सातै प्रदेशको अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल समूहको उम्मेदवारी घोषणा

1680570244WhatsApp-Image-2023-04-03-at-17.27.53.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ।  एक कार्यक्रबीच सोमबार ७ वटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।...

1695556604Online-Ad.gif

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको सोमबार टिम घोषणा, प्राथमिकतामा व्यावसायिक हकहितका अजेन्डा

1680437309UmeshTeam.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टिम घोषणा गर्ने भएको छ। श्रेष्ठ समूहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टिमको उम्मेदवारी घोषणा गर्न लागेको हो। श्रेष्ठे समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन्। यसअघि...

सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यावसायिक फर्ममा छापा मार्नु गलतः उमेशलाल श्रेष्ठ

1680248682Umeshlalmadesh-P.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी–व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुःख दिन थालेको बताएका छन्। ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ’, उनले भने, ‘अहिले...

वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ टिमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुंगो

1679925404Umeshteam.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको छ। लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको हो।  उक्त समूहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर...

महासंघलाई सबैको पहुँचमा पुर्याएर समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्षमा उठेको हुँ: उमेशलाल श्रेष्ठ

1679836699umeshlalmedicine.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले महासंघ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्ने बताएका छन्।  ‘अहिले ठूला व्यापारीहरु महासंघ नेतृत्वमा पुगेर समग्र उद्योगी–व्यवसायीको समस्या समाधानभन्दा पनि आफ्ना...

राज्यले निजी क्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुँदैनः उमेशलाल श्रेष्ठ

1679802063Umeshlalsudurpashchim.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजी क्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताएका छन्।  ‘अहिले तीनवटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन’, सुदूरपश्चिम प्रदेश उद्योग...

महासंघको प्रदेशमा उमेशलाल समूहको क्लिन स्विप, ७ वटै प्रदेशमा सर्वसम्मत अध्यक्ष चयन

1679642138Umeshprovinceteam.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन्। बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समूह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएका छन्।  महासंघको कोशी प्रदेशमा आजैमात्र राजेन्द्र राउत सर्वसम्मत...

बैंकहरुको अन्धाधुन्ध लगानीमा राष्ट्र बैंकले आँखा चिम्लिँदा अहिले समस्या आयो: उमेशलाल श्रेष्ठ

1679572542Umeshbiratnagar.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको बताएका छन्।  ‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास–खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रवाह हुनुपर्छ’,...

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब सरकारविरुद्धको आन्दोलन आवश्यक: श्रेष्ठ

1679313039IMG-20230320-WA0007.jpg
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्धको आन्दोलन जरुरी रहेको बताएका छन्।  ‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार–व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो’, नेपाल उद्योग...

उद्योगी-व्यवसायीका समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

1679210365IMG-20230318-WA0001.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना–मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।  ‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध