united cement

June 13, 2025 - July 12, 2025

दुई वर्ष पुरानो विज्ञप्ति ताजा बनाइँदा सिमेन्ट उद्योगीलाई तनाव, भाइरल बनाउनेहरु एकाएक गायब

1701076861facts.jpg
काठमाण्डौ । खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्व सहसचिव राजन पाण्डेले एकदिनअघि नेपाल गुणस्तर तथा नापतौल विभागको एउटा पत्र हाल्दै फेसबुकमा लेखे–‘होशियार यी सामानहरु किन्नुअघि विचार गर्नुहोला । ने.गु. तथा ना. विभागको यो सक्रियताका लागि सलाम छ ।’  विभागको त्यो पत्रमा थियो: तीनवटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर मापदण्डअनुसार...

यूनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण

1588751511united.png
काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रालिले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको जोखिमबाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण  विभिन्न स्थानमा निम्न आयस्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका...

आरएमसीसहित ४ सिमेन्टको गुणस्तर चिन्ह स्थगन, यूनाइटेडसहित अन्य ३ माथि पनि कारबाही हुँदै

1578485174cement.jpg
काठमाण्डौ । नेपालमा उत्पादित सिमेन्टहरु पछिल्लो समय गुणस्तर कायम गर्ने विषयमा फेल हुन थालेका छन्।  यस्तै लापरबाही गर्ने चारवटा सिमेन्टको नेपाल गुणस्तर चिन्ह(एनएस) नेपाल गुणस्तर तथा नापतौल विभागले स्थगन गरेको छ ।  यी चारवटा सिमेन्ट उद्योगले उत्पादन गरेका सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएको निश्कर्ष निकाल्दै एनएस स्थगनको निर्णय...

1695556604Online-Ad.gif

युनाइटेड, बृज र होङसी सिमेन्ट गुणस्तरहीन, नापतौल विभागद्वारा १५ दिने स्पष्टीकरण

1577618194cement.png
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी,युनाइटेड र बृज सिमेन्ट सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण माग गरेको छ । सिमेन्टको गुणस्तरका बारेमा सार्वजनिक लेखा समितिमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भीर  अनिमितताको आरोप लगाएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो । विभिन्न स्थान र मितिमा  गरिएको बजार अनुगमनबाट संकलित...

यूनाइटेड सिमेन्ट्सद्वारा एउटा विद्यालयका सबै विद्यार्थीलाई कापीकलम र स्कूल ब्याग वितरण

1557058853united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले ललितपुर, लेले स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।  हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो...

यूनाइटेड सिमेन्ट २५ बोरा खरीद गर्दा कार पाउन सकिने, सुनचाँदी जित्ने मौका पनि

1555590835Consumer-Scheme-Image.jpg
काठमाण्डौ । नयाँ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुका लागि “यूनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार” नामक योजना ल्याएको छ ।  यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका...

यूनाइटेड सिमेन्टलाई गुणस्तर र वातावरण व्यवस्थापनमा आइएसओ सर्टिफिकेट

1555416049iso.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि(आइसिएस)बाट आइएसओ ९००१ : २०१५(क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१ः२०१५(इन्भारोमेन्टल म्यानेजमेन्ट सिस्टम)को प्रमाणपत्र पाएको छ ।  अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने...

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर

1554634346united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एकदिने निःशुल्क स्वास्थ शिविर टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।  स्वास्थ सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ उपचारबाट कोही पनि...

युनाइटेड सिमेन्ट्सको राजमिस्त्री तथा ठेकेदारलाई जानकारीमूलक अन्तरक्रिया

1544960042united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार...

१५ बोरा यूनाइटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

1535013192ipo.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई लक्षित गरी युनाईटेड सिमेन्टले विशेष योजना ल्याएको छ, जसअन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यो भन्दा अगाडि पनि आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्न यूनाइटेड सिमेन्टले यही योजना ल्याएको थियो । समस्त ग्राहकहरुको साथ, ममता तथा विश्वासको सम्मान स्वरुप फेरि यो...

यूनाइटेड सिमेन्टको १५ मा १ योजना समापनको घोषणा

1509620625united.jpg
काठमाण्डौ । यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ ल्याएको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना समापन भएको घोषणा गरेको छ । यूूनाइटेडले २०७४ असार १५ देखि लागू हुने गरी यो विशेष योजना ल्याएको थियो । सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । यो...

सिमेन्ट उद्योगबीच तीव्र प्रतिस्पर्धा, १५ बोरा यूनाइटेड सिमेन्ट खरीद गर्दा १ बोरा सित्तैमा

1498715218united.jpg
काठमाण्डौ । सिमेन्ट उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा तीव्र बनेको छ । तीव्र प्रतिस्पर्धाकै कारण एकले अर्कालाई टक्कर दिने अफर सार्वजनिक भइरहेको छ । यही क्रममा पछिल्लो समय शिवम् सिमेन्ट र यूनाइटेड सिमेन्टबीच पनि ग्राहकलाई अफर दिने बिषयमा सार्वजनिक रुपमै प्रतिस्पर्धा चलेको छ ।  बुधबार शिवम् सिमेन्टले २० बोरा ओपीसी सिमेन्ट खरीद गर्ने...

यूनाइटेड सिमेन्ट्सको रथारोहणका साथ नयाँ बर्षको स्वागत

149233418411.jpg
काठमाण्डौ । नयाँवर्ष २०७४ सालको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिने उद्देश्यले यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको छ । नयाँवर्ष २०७४ को शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध