united insurance

युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरु हुने भए खालि हात, २०७५/७६ का लागि लाभांश नबाँड्ने

1602566604United.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनीको गत असोज २२ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कम्पनीका सेयरधनीहरुको हात खालि हुनेछ। बैठकले अघिल्लो आर्थिक वर्षको बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने...

युनाईटेड ईन्स्योरेन्सको सम्पूर्ण सेवा घरबाटै, ईसेवा तथा एनआईसी एसिया बैंकमार्फत अनलाईन भुक्तानी

1585574213unnamed-1.jpg
काठमाण्डौ । कोरोनाले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि  नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको समवेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सुुविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नवीकरण गर्न...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त

1579779815Ravi-Bhakta-Shrestha1-770x509-2.jpg
काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।  श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी  एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहका छन् ।  बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आज बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष ...

1695556604Online-Ad.gif

युनाइटेड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा

1576731906United-Insurance.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अघिल्लो बोलकबोलबाट बिक्न बाँकी रहेको डेढ लाखभन्दा बढी अवितरित संस्थापक समूहको हकप्रद सेयर आज बिहीबारदेखि पुनः लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । त्यो अवधिमा बिक्री हुन...

युनाइटेड इन्स्यारेन्सले अवितरित संस्थापक समूहको हकप्रद सेयर लिलामीमा राख्ने

1576120391United.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अघिल्लो बोलकबोलबाट बिक्न बाँकी रहेको डेढ लाखभन्दा बढी अवितरित संस्थापक समूहको हकप्रद सेयर पुनः लिलामी प्रक्रियामार्फत बिक्री खुलाउने भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । त्यो अवधिमा बिक्री हुन बाँकी रहेको...

युनाईटेड इन्स्योरेन्स कं. नेपाल लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लि का बीच सम्झौता

1575374456united.jpg
काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लि का बीच आज मंगलबारका दिन सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिका आधिकारिक प्रतिनिधि  रविन्द्र रत्न...

युनाइटेड इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1575346300United.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको अवितरित झन्डै पाँच लाख कित्ता हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद सेयर मंसिर १० गतेदेखि लिलामीमा राखेको हो । लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फ ३ लाख ४१...

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

1575287267United-Insurance--NIC-ASIA-agreement.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत...

युनाइटेड इन्स्योरेन्सको ४.९९ लाख कित्ता अवितरित हकप्रद सेयर आजबाट लिलामीमा

1574742452United.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको अवितरित झन्डै पाँच लाख कित्ता हकप्रद सेयर आज मंगलबारबाट लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको छ । कम्पनीले ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद सेयर मंसिर १० गतेदेखि लिलामीमा राखेको हो । लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण...

युनाइटेड इन्स्यारेन्सले अवितरित झन्डै ५ लाख कित्ता हकप्रद सेयर लिलामीमार्फत बेच्ने

1574131433auction.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अवितरित झन्डै ५ लाख कित्ता हकप्रद सेयर लिलामी बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद सेयर मंसिर १० गतेदेखि लिलामीमा राख्ने भएको हो । लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फ ३ लाख ४१...

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

1573561701uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो ।  सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा...

युनाइटेड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन अवधि थप, असोज २३ गतेसम्म किन्न पाइने

1569205466united.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बिक्री खुला अवधि १७ दिन थपेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि आउँदो आज मंगलबारदेखि ७२.५७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले निकाष्सन बन्द मिति असोज ६ गते तोकेको थियो। संस्थाको सञ्चालक समितिको बैठकले...

युनाइटेड इन्स्योरेन्सको ७२.५७ लाख कित्ता हकप्रद सेयर आजबाट बिक्री खुला

1566268677img-Right-Share.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आउँदो आज मंगलबारदेखि ७२.५७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४०% हकप्रद सेयर...

युनाइटेड इन्स्योरेन्सको ७२.५७ लाख कित्ता हकप्रद सेयरको बिक्री खुला भदौ ३ बाट

1564711576img-Right-Share.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आउँदो भदौ ३ गतेदेखि ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले रु. ७२ करोड ५७ लाख ६० हजार मूल्यबराबरको हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत...

युनाइटेड इन्स्योरेन्सले पायो हकप्रद सेयर निकाल्ने अनुमति

1561353202united.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइतबार युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमेटेडलाई हकप्रद सेयर निकाल्न अनुमति दिएको छ ।  कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति माग धितोपत्र बोर्डसँग गरेको थियो । धितोपत्र बोर्डको अनुमतिसँगै अब युनाइटेडले छिटै एक सय रुपैयाँ अंकित दरमा १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध