united Insurance Company Limited

जेठ १४ बाट एकीकृत कारोबार सुरु गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स

1684928008united.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी अजोड र युनाइटेड इन्स्योरेन्सले यही जेठ १४ गतेबाट एकीकृत निर्जीवन कारोबार सुरु गर्ने भएका छन्।  अब ‘युनाइटेड अजोड इन्सुरेन्स’को नामबाट एकीकृत कारोबार भएको छ। यी कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते...

युनाइटेड र अजोड इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

1684903577merger.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र...

युनाइटेड र अजोड इन्स्योरेन्सले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1681786927sgm.png
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीले यही वैशाख २५ गते विशेष साधारणसभा डाकेका हुन्। युनाइटेडको काठमाण्डौको संखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडको काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।  दुवै सभाले युनाइटेड...

1695556604Online-Ad.gif

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

1673436030JIB04735.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २९ औँ वार्षिक साधारणसभा आज (पुस २७ गते) सम्मपन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको वार्षिक साधारणसभाले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ५.०२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर...

प्रभु इन्स्योरेन्ससँग मर्जर भाँडिएपछि अजोडले गर्यो युनाइटेड इन्स्योरेन्ससँग मर्जमा जाने सम्झौता

167342969532503643815111031327317525478125928463006091n.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्ससँग मर्ज प्रक्रिया भाँडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको छ।  प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले मंगलबार साँझ हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा युनाइटेडका...

युनाइटेड इन्स्योरेन्सद्वारा एजीएम आह्वान, यस्ता छन् अजेन्डा

1671504714uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२...

युनाइटेड इन्स्योरेन्सको सीईओबाट उपासना पौडेलको राजीनामा

1668334534upasana.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को सीईओबाट उपासना पौडेलले राजीनामा दिएकी छन्।  पौडेलले कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेकी हुन्। कम्पनी सञ्चालकको बैठकले पनि पौडेलले पेस गरेको राजीनामा भोलि कात्तिक २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।  यसैबीच सञ्चालक समितिले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई...

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1668314324uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते (शुक्रबार) बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

सेयरधनीलाई लाभांश लिन आउन युनाइटेड इन्स्योरेन्सको आग्रह

1668048572uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई बुझिलिन आग्रह गरेको हो। यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ।  लगानीकर्ताले लाभांश...

युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण

1656235082WhatsApp-Image-2022-06-26-at-9.52.38-AM.jpeg
काठमाण्डौ । युनाइटेड सिमेन्ट्सले महादेव खोला लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त

1654859274Chairman-Oath-at-Beema-Samiti.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।  गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको हो।  श्रेष्ठले बिहीबार बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद...

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, मर्जरमा जाने

1654517862RJN-0121.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह...

युनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’बाट सम्मानित

1651474862IMG5276.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतको कलकत्तामा गत ३० अप्रिलमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड २०२१ मा नेपालबाट  बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयरबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ। उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीका...

सेयरधनीलाई लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय

1649046893UIC.JPG
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीको यो निर्णयसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।  उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण...

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, नाफा ३००% बढीले वृद्धि गर्न सफल

1629097473agm-5.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ। यसका साथै कम्पनीको आव २०७७/७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध