वाणिज्य बैंक


कस्तो छ वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीको पछिल्लो अवस्था ?

1651665245nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुका निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए) को वैशाख १० गतेदेखि वैशाख १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै वैशाख १६ गतेसम्म वाणिज्य...

सानिमा बैंकको चरम लापरबाही, कीर्ते हस्ताक्षरमा लाखौँ भुक्तानी

1651658712Main.jpg
काठमाण्डौ । विदेशमा रहेकै अवस्थामा एक व्यक्तिको कीर्ते हस्ताक्षर गरी बैंक खाताबाट लाखौँ रकम झिकिएको काण्ड सार्वजनिक भएको छ।  यो काण्ड सुनसरीको इटहरीस्थित सानिमा बैंकको शाखा कार्यालयमा घटेको हो। त्यहाँ खाता रहेको एक व्यक्तिको रकम चेकमा कीर्ते हस्ताक्षर गरी झिकिएको प्रमाणहरु फेला परेका छन्।  कमल घिमिरे विगत १३ वर्षदेखि लेबनानमा...

एनएमबि बैंकको इक्रा नेपालद्वारा रेटिङमा स्तरन्नोति

1651044427nmb.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरी [ICRANP-IR] A रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ। इक्रा नेपाल भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक...

1695556604Online-Ad.gif

कस्तो छ वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको पछिल्लो अवस्था ?

1650957336nba.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो।  एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३...

वाणिज्य बैंकहरुको निक्षेप रु. १२ अर्बले घट्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1650539869nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै १२ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार वैशाख १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९...

कृषि विकास बैंकको नाफा रु. १.९० अर्ब, एनपीएल सुधारमा प्रगति

1650436746adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्म १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८.०९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड...

निफ्राको नाफा १७.८६%ले बढ्यो, रिजर्भ ३४.७४%ले घट्यो

1650425261nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ५८ करोड ९२ लाख...

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

1650423054global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा...

मेगा बैंकको नाफा रु. २ अर्ब बढी, एनपीएलमा व्यापक सुधार

1650421478Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २.११ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा...

सानिमा बैंकको नाफा डेढ अर्ब माथि, ईपीएस कति ?

1650418919sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.२० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन...

एनपीएलमा सुधार गरेको प्रभु बैंकका अन्य सूचक कस्ता ?

1650417754prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १६.९१ प्रतिशतले कम हो।  तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ५१.०६ प्रतिशतले घटेर...

नबिल बैंकको खुद नाफा रु. ३.३५ अर्ब, ईपीएस कति ?

1650337147nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ८.९१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म ...

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

1650018071Raveena-Desraj-Shrestha-Final.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्। नायब सीईओ श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको हो। विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा...

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

16498258922780946253809381872275158719990147366739357n.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले विगत १० महिनादेखि कामु सीईओका रुपमा कार्यरत न्यौपानेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। तत्कालीन सीईओ तुलसीप्रसाद गौतमले कार्यकाल पूरा नहुँदै राजीनामा गरेपछि बैंकले...

देशका ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार

1649752218bank.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले देशका ७५० स्थानीय तहमा शाखा विस्तार गरेका छन्।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार फागुन मसान्तसम्म देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुन्। अब ३ वटामात्रै स्थानीय तहमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध