वाणिज्य बैंक


वाणिज्य बैंकहरुको निक्षेप रु. ११ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1646651674nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार पछिल्लो एक साता (फागुन १४–२० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन २० गतेसम्म वाणिज्यहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य...

नबिल–एनबी मर्जरलाई सैद्धान्तिक स्वीकृति दिने तयारीमा राष्ट्र बैंक, बोर्ड बैठकमा छलफल

1646203703nabil.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृति दिने विषयमा छलफल बढाएको छ।  नबिललाई एनबी प्राप्ति गर्ने स्वीकृति दिने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा छलफल भइरहेको हो। ‘सञ्चालक समितिले सैद्धान्तिक सहमति दिन २–३ पटक बैठकमा छलफल गरिसकेको छ’, स्रोतले...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1646037619nba.jpg
काठमाण्डौ । फागुनको दोस्रो साताको वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांक अनुसार फागुनको दोस्रो साता निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

बिजनेस ग्रोथमा आक्रामक बन्दै एनआईसी एसिया, यी ५ सूचकमा वाणिज्य बैंकहरुमध्येमै अब्बल

1645965712nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक व्यवसाय विस्तारमा निकै आक्रामक ढंगले अगाडि बढिरहेको छ। बैंकले लाखौँ ग्राहकमा विश्वसनीय र उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको छ।  आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकले विभिन्न योजनाहरु ल्याएको छ। त्यस्ता योजनाहरु ...

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

1645520351nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।  गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्घिका आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ। गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जाको अवस्था कस्तो छ ?

1645435980nba.jpg
काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको...

माघमा वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १२ अर्बले बढ्यो

1644930578nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको हो।  एनबीएको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस मसान्तसम्म...

बैंकहरुले कर्जाको ब्याजदर बढाएकै हुन् ? यसो भन्छ एनबीए

1644407979nba.jpg
काठमाण्डौ । सरकारले स्थानीय निर्वाचनको मिति तय गरिसकेको छ। योसँगै अब विकास खर्च तथा चालु खर्च दुवै बढ्ने विज्ञहरुले बताउँदै आएका छन्। विकास खर्च तथा चालु खर्च बढ्दै जाँदा तरलता बढ्ने र ब्याजदर स्थिर रहने अनुमानका बीच केही बैंकहरुले आफूखुसी कर्जाको ब्याज बढाएका गुनासा पनि आउन थालेका छन्। केही वाणिज्य बैंकहरुले ग्राहकलाई बोलाएर...

अजुनमणि र मनीषले छाडे कुमारी, सञ्चालकले पारेका थिए अप्ठ्यारोमा

1644233714kumari.jpg
काठमाण्डौ। कुमारी बैंकको सञ्चालक समितिले १९ करोड रुपैयाँ ऋण प्रकरणमा मुछिएका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृत मनीष तिमिल्सिनालाई बिदाइ गरेको छ। नक्कली कागजातका आधारमा १९ करोड ऋण प्रवाह भएको विषयमा तिम्सिनाद्वय मुछिएका थिए। सो प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

वाणिज्य बैंकहरुको औसत लाभांश दर बढ्यो, कसले कति बाँडे ? (सूचीसहित)

1643792777dividends.jpg
काठमाण्डौ । नेपालमा २७ वटा वाणिज्य बैंक छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा बढोत्तरी देखिएको छ। वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.१४ प्रतिशतले बढेको देखिएको हो। अघिल्लो वर्ष २७ वटा वाणिज्य बैंकहरुको कुल औसत लाभांश (बोनस र...

हिमालयन बैंकको नाफा १३.८%ले बढ्यो, एनपीएलमा उल्लेख्य सुधार, ईपीएस कति ?

1643166210Himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चालु...

माघ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १ अर्बले बढ्यो

1643101323nba.jpg
काठमाण्डौ । माघ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको...

एनआईसी एसिया बैंकका यी ३६ शाखा आज बन्द रहने

1643083245nic.jpg
काठमाण्डौ । कोभिडबाट सिर्जित भएको असहज परिस्थितिका कारण एनआईसी एसिया बैंकका देशका विभिन्न स्थानमा रहेका ३६ वटा शाखा तथा विस्तारित काउन्टर आज मंगलबार बन्द रहने भएका छन्। बैंकले एक सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्टर मंगलबार बन्द रहने जानकारी गराएको हो। बैंकका अनुसार...

रा.वा. बैंक ५७ औँ वर्षमा प्रवेश, सबै शाखामा स्मार्ट क्यूआर टेलरको सुरुआत

1643025491RBBL.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५७ औँ वर्षमा प्रवेश गरेको छ।  २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको हो। आज भर्चुअल माध्यमबाट बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव कार्यक्रम गरेको छ। बैंकको वार्षिकोत्सव अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कोभिड–१९ का...

दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको कुल नाफा १०%ले बढ्यो, कसले कति कमाए ?

1643007396profit.jpg
काठमाण्डौ । नेपालमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २६ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। हिमालयन बैंकबाहेक सबै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक वित्तीय विवरणअनुसार २६ वटा वाणिज्य बैंकहरुको कुल नाफा बढेर ३३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध