वाणिज्य बैंक


नेपाल एसबिआई बैंकको एजीएमबाट लाभांश पारित

1641297157WhatsApp-Image-2022-01-04-at-5.05.29-PM.jpeg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै नेपाल एसबिआई बैंक लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश...

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. १४ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1641270476deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक सातामा १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को पुस १० गतेदेखि पुस १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब...

प्रभु बैंकको एजीएमबाट १२.६३% लाभांश पारित, चुक्तापुँजी रु. १२.७० अर्ब पुग्यो

1641213455IMG9337.jpg
काठमाण्डौ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै प्रभु बैंकको २० औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। काठमाण्डौको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश पारित भएको हो। जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश...

1695556604Online-Ad.gif

प्रभु बैंक र साना किसान विकास लघुवित्तको एजीएम आज, यस्ता छन् अजेन्डा

1641097505agm.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित प्रभु बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस १८ गते आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्।  प्रभु बैंकको २० औँ वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा नियुक्त

1640945177Gorakh-Rana.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिले २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।  राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा विशेष साधारणसभा आह्वान, हिमालयन बैंकसँगको मर्जर स्वीकृत गर्ने

1640747945nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो माघ ४ मा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा...

सिफेमबाट पहिलोपटक नेपालमा १.२० करोड डलर ऋण लगानी भित्र्याउँदै एनएमबि बैंक

1640685517nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फन्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता सम्पन्न गरेको छ। सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्विस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ।  नेपाल स्वि...

पुस लागेयता कस्तो छ वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको अवस्था ?

1640593749nba.jpg
काठमाण्डौ । पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकले यस्तो देखाएको हो। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ।  पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप...

हिमालयन बैंकद्वारा एजीएम आह्वान, लाभांश र इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1640486572himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले स्वाप रेसियो १ः१ सेयर अनुपातमा हुने गरी...

सिभिल बैंकद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1640315062civil.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६ प्रतिशत लाभांश...

सेञ्चुरी कमर्सियल बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1640314221century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.०५ प्रतिशत...

सिद्धार्थ बैंकको एजीएम पुस ३० मा, यस्ता छन् मुख्य अजेन्डा

1640313687siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन...

बम्पर लाभांश घोषणा गरेको नबिल बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1640313125nabil.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि बैंकहरुमा सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नबिल सेन्टरमा बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ः३०...

लक्ष्मी बैंकको एजीएमबाट ११.५% लाभांश पारित, चुक्तापुँजी रु. ११.५५ अर्ब पुग्यो

1640258214AGM.JPG
काठमाण्डौ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै लक्ष्मी बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौमा सम्पन्न सभाले बैंकको चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारितसँगै बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।  सभाले...

राष्ट्रिय वाणिज्य बैंकद्वारा एजीएम आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1640234012rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको सभाहलमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध