वाणिज्य बैंक


लक्ष्मी बैंकको वार्षिक साधारणसभा पुस ८ मा, बुक क्लोज कहिले ?

1638334556laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ८९...

एनसीसी बैंकको लाभांश घोषणा, बोनस कति ?

1638333356ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशतले...

एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1638248521nmb-bank.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। बैठकले बैंकको वार्षिक साधारणसभा आगामी पुस २२ गते आयोजना गर्ने र सभामा लैजाने अजेन्डाहरु तय गरेको छ।  सभाले विशेष प्रस्तावका रुपमा पेस गरिने गत आर्थिक वर्षका लागि...

1695556604Online-Ad.gif

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले घट्यो, कर्जा लगानी रु. १४ अर्बले बढ्यो

1638183081nba.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको (मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्म) को तथ्यांकले यस्तो देखिएको हो। यो अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर १० गतेसम्म वाणिज्य बैंकहरुको कुल ४२ खर्ब १९ अर्ब...

हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर

1638072730himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ।  कोभिड–१९ का कारणले रोकिएको सन्ध्याकालीन काउन्टर सेवा बैंकले यही मंसिर १३ गते (बुधबार) बाट पुनः सञ्चालनमा ल्याउन लागेको हो।  बैंकको सन्ध्याकालीन काउन्टर सेवा ठमेल, न्युरोड, पाटन, चाबहिल, महाराजगन्ज र टेकु शाखामा सञ्चालन हुनेछन्। यी...

आजसम्म कायम सेयरधनीहरुले ग्लोबल आइएमई बैंकको लाभांश पाउने

1638068702global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम मौका रहेको छ। बैंक सञ्चालक समितिको गत मंसिर २ गते बसेको बैठकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको...

प्राइम बैंकको वार्षिक साधारणसभा पुस ६ मा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउँछन् ?

1638067219prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

नेपाल बैंकको वार्षिक साधारणसभा पुस २ मा, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1637896096nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो ६२ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १७ प्रतिशत लाभांश अनुमोदन...

एभरेष्ट बैंकको वार्षिक साधारणसभा पुस १ मा, बुक क्लोज कहिले ?

1637808036everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.३२ प्रतिशत लाभांश अनुमोदन...

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1637728191nepal-sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल कुल ५.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांश ३.५ बोनस र १.८१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।  प्रस्तावित लाभांश नेपाल...

मेगा बैंकको वार्षिक साधारणसभा मंसिर २८ मा, बुक क्लोज कहिले ?

1637635771mega.png
काठमाण्डौ । मेगा बैंक नेपालले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.०७...

नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

1637576073NBB.png
काठमाण्डौ । नेपाल बंगलादेश बैंकको अध्यक्षमा पुनः चयन भएका एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति...

इन्जिनियरहरुद्वारा कुमारी बैंकअगाडि धर्ना र प्रदर्शन, यस्ता छन् माग

16374760372593443762792082975480054412056406787901033n.jpg
काठमाण्डौ । कीर्ते काजगपत्रका आधारमा कुमारी बैंकबाट कर्जा प्रवाह प्रकरणमा मूल्यांकनकर्ता (इन्जिनियर) लाई एकतर्फी रुपमा दोषी देखाई पक्राउ गरिएको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका छन्। नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को अगुवाइमा आजबाट इन्जिनियरहरु आन्दोलित भएका हुन्। विभिन्न मागसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका ...

कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेप रु. ३६ अर्बले घट्यो, कर्जा लगानी रु. ३६ अर्बले नै बढ्यो

1637308960nba.jpg
काठमाण्डौ । कात्तिक महिना वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरु निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ। यही महिना कर्जा लगानी भने ३६ अर्ब रुपैयाँले बढेको एनबीएको तथ्यांकले जनाएको छ।  गत असोज ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल...

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

1637299762nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध