वाणिज्य बैंक


स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1637289403standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा मंसिर २७ मा, बुक क्लोज कहिले ?

1637228356global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत...

राष्ट्र बैंकको निर्देशनपछि मेगा बैंकले गर्यो लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1637126832mega.png
काठमाण्डौ । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  गत कात्तिक २३ गते बसेको बैंक सञ्चालक समितिले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६...

1695556604Online-Ad.gif

सबैभन्दा बढी अयकर तिर्ने नबिल बैंक छैटौँपटक सम्मानित

1637119559nabil-2.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो।  विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

1637040766bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १४ प्रतिशतल लाभांश अनुमोदन गर्नेछ। जसमा १०...

कात्तिकयता वाणिज्य बैंकहरुको निक्षेप रु. ४६ अर्बले घट्यो, कर्जाको अवस्था के छ ?

1636882518nba.jpg
काठमाण्डौ । कात्तिक अन्तिम साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी थोरै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको कात्तिक १८ गतेदेखि कात्तिक २६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप घटेको देखिएको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले घटेको छ।  योसँगै...

माछापुच्छ्रे बैंकको एजीएमबाट १४% लाभांश अनुमोदन

1636715968agm.png
काठमाडौ । गत आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  पोखराको होटेल पोखरा ग्रान्डमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेय र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद...

वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा लगानी बढ्यो

1636617884nba.jpg
काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन लगातार घटिरहेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीएल) सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिक महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ।  गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म घटेर ४२ खर्ब ३८ अर्ब...

लक्ष्मी बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

1636606122laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ११.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। ...

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1636598669nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फरेन्समार्फत हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८...

प्रभु बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1636458636prabhu-bank.png
काठमाण्डौ । प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक...

मेगा बैंकको लाभांश घोषणा, बोनस कति ?

1636453380mega.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७...

सनराइज बैंकद्वारा ७% लाभांश प्रस्ताव, बोनस कति?

1636432289sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा र गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ६६ करोड ४१ लाख ५६ हजार ११४.९६ रुपैयाँबराबरको लाभांश प्रस्ताव...

एनबीएको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध

1635935599anil.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन्। एनबीएको आउँदो कात्तिक २३ गते हुने निर्वाचनका लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । तोकिएको समयसम्म अध्यक्षमा उपाध्यायको मात्रै आवेदन परेकोले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो। अब एनबीएका अध्यक्ष भुवन...

वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा लगानी बढ्यो

1635851845nba.jpg
काठमाण्डौ । कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गत कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्मको सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिकको दोस्रो साता निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। योसँगै कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ।  यसअघि गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध