वाणिज्य बैंक


एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1635655583nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँ कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १२.५ प्रतिशतले हुन आउने २ करोड ४...

ब्याज आम्दानी बढ्दा कृषि विकासको नाफामा पनि बढोत्तरी, एनपीएलमा सुधार

1635652364adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ४६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा २...

कुमारी बैंकको नाफा घट्यो, रिजर्भ बढ्यो

1635648869kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा १...

1695556604Online-Ad.gif

खराब कर्जामा सुधार गरेको सिद्धार्थ बैंकको नाफा ८९.५%ले बढ्यो, ईपीएस रु. ३४.६२

1635647855siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन...

एभरेष्ट बैंकको लाभांश घोषणा

1635489379everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँको कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस...

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा मंसिर २ मा, बुक क्लोज कहिले ?

1635302597nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट अनलाइन माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

1635222920bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने ९६...

नबिलको निक्षेप र कर्जाको ब्याजदर कति–कति ?

1635219828nabil.jpg
काठमाण्डौ । व्यापार विस्तारमा अब्बल नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरिसकेको छ।  बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९.३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८.५१ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत र कर्पोरेट...

अहिलेसम्म कतिवटा बैंकले गरे लाभांश घोषणा ? कसको कति ?

1635217997dividends.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरिरहेका छन्।  तिनै सूचीकृतमध्ये २६ वटा वाणिज्य बैंकमा सोमबारसम्म १२ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्म सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट,...

एनआईसी एसिया बैंकद्वारा लाभांश प्रस्ताव

1635158422nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल १५.७८९४७ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १...

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. २० अर्बले घट्यो, कर्जा लगानीको अवस्था के छ ?

1635152757deposit.jpg
काठमाण्डौ । तरलता संकट भोगिरहेका वाणिज्य बैंकहरुको कात्तिकको पहिलो साता निक्षेप संकलन घटेको छ भने कर्जा परिचलन स्थिर देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार कात्तिकको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ५ गतेसम्म घटेर ४२...

नेपाल बैंकद्वारा १७% लाभांश बाँड्ने प्रस्ताव

1635136481nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र ३...

सिद्धार्थ बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1635136085siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

ब्याजदर युद्धले बैंकको निक्षेप बढेन, रु. १४ अर्बले घट्यो

1634806267Deposits.jpg
काठमाण्डौ । ब्याजदर युद्धले वाणिज्य बैंकहरुमा निक्षेप बढ्नुको सट्टा घटेको देखिएको छ। कात्तिकमा लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका थिए। तर, २ दिन बित्न नपाउँदै नेपाल राष्ट्र बैंकले ३ बुँदे सर्कुलर जारी गरेपछि बैंकहरुको ब्याजदर युद्ध अन्त भएको थियो।  कात्तिक १ र २ गते अत्याधिक ब्याजदर बढाउने बैंकको निक्षेप बढे...

वाणिज्य बैंकहरुको निक्षेप ३७.३४ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1633950904nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको गत असोज १६ गतेदेखि असोज २२ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको देखिएको हो।  यो अवधिमा बैंकको निक्षेप संकलन ३७ अर्ब ३४ करोड रुपैयाँले बढेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध