वाणिज्य बैंक


आजबाट एभरेष्ट बैंकको नेतृत्व गर्दै सुदेश खालिङ

1632453389everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्व आज शुक्रबारबाट सुदेश खालिङ गर्ने भएका छन्।  बैंक सञ्चालक समितिले खालिङलाई ६ महिनाअघि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको थियो। तर कुलिङ पिरियडको व्यवस्थाका कारण रोकिएको थियो।  एभरेष्ट बैंकमा आउनुअघि खालिङ सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए। सोही कारण उनलाई ६ महिनाको...

लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बोनस र नगद कति ?

1632313033machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्ने माछापुच्छ्रे बैंक लिमिटेड पहिलो वाणिज्य बैंक बनेको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा...

व्यापार विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, एक महिनामै रु. १.०८ खर्ब कर्जा परिचालन

1632224908nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार भदौको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको हो।  भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २५...

1695556604Online-Ad.gif

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् काठमाण्डौ र ललितपुरका प्रस्तावित ११ स्थान

1631163571nabil-bank.jpg
काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ। बैंकले एक सूचना प्रकाशित गरी काठमाण्डौ र ललितपुर जिल्लाका ११ स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि...

प्रभु बैंकद्वारा क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन

1630650997Prabhu-bank.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक सम्झौता अनुमोदन गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले उक्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकले बैंकको मर्जर/एक्विजिसन (प्राप्ति) समितिको...

राष्ट्र बैंकको निर्देशन नेपाल बैंकले टेरेन, लगानीकर्तालाई सही सूचना पनि दिएन

1629620398nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको छ।  महालेखापरीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा यस्तो ठहर गरिएको हो। यसका साथै नेपाल बैंकले सर्वसाधारण लगानीकर्ता र सरोकारवालालाई सही सूचना प्रवाह नगरेको पनि प्रतिवेदनमा जनाइएको छ।  नेपाल बैंकले लाभांश...

बैंक अफ काठमाण्डूको कामु सीईओमा श्रवण मास्के नियुक्त

1629188796bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ३१ गते बसेको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी मास्केलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। मास्के बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।  बैंकका...

नेपाल एसबीआई बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

1629085416nepal-sbi.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल एसबीआई बैंकको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५४ करोड...

अधिकांश सूचकमा ग्लोबल आइएमई बैंकको सन्तोषजनक प्रगति, नाफा रु. ४ अर्ब माथि

1629081729global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रदर्शन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४१.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

सिद्धार्थ बैंकको नाफा रु. २.८३ अर्ब, वितरणयोग्य मुनाफा कति ?

1628999683siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको...

चौथो त्रैमाससम्म यस्तो छ लक्ष्मी बैंकको वित्तीय अवस्था

1628830678laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १...

एभरेष्ट बैंकको नाफा नाफा रु. १.८२ अर्ब, रिजर्भमा १३%को बढोत्तरी

1628829650everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा २७.३४ प्रतिशतले घटी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. ३.६५ अर्ब, रिजर्भ ३८.७५%ले बढ्यो

1628826682nibl.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ५०.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ४२ करोड नाफा आर्जन...

मेगा बैंकको नाफा ४५.१६%ले बढ्यो, ईपीएस कति?

1628823394mega.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेगा बैंक नेपाल लिमिटेडले २ अर्ब ३० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ४५.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य...

नेपाल बैंकको नाफा रु. ३ अर्ब माथि, वितरणयोग्य मुनाफा कति ?

1628822540nepal-bank.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ३१.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ३३ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध