वाणिज्य बैंक


कोभिड संकटबीच कुमारी बैंकको नाफा ७२.७३%ले बढ्यो, ईपीएस कति ?

1628734902Kumari.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्न सफल भएको हो। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ७२.७३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको...

कृषि विकास बैंकको नाफा रु. ३.६९ अर्ब, निष्क्रिय कर्जा ३५.२१%ले घट्यो

1628649742adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १० प्रतिशत बढीले बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य...

केही अनलाइन सञ्चारमाध्यममा आएका खबरप्रति सेञ्चुरी कमर्सियल बैंकको ध्यानाकर्षण

1628056784century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले केही अनलाइन सञ्चारमाध्यममा बैंकका विषयमा प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै यस बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक तथा सम्बन्धित व्यक्तिविरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको कामु सीईओको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई

1627796505siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको छ।  बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। कँडेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।  बैंकका प्रमुख कार्यकारी अधिकृत...

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् प्रस्तावित २० स्थान

1627546509nabil123.jpg
काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी २० स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट...

आज दिउँसोबाट आइतबार बिहानसम्म कृषि विकास बैंकका यी बैंकिङ सेवा बन्द रहने

1627009774adbl.jpg
काठमाण्डौ । सिस्टम अद्यावधिक गर्नका लागि कृषि विकास बैंक लिमिटेडका बैंकिङ सेवा आज शुक्रबार दिउँसोबाट आगामी आइतबार बिहानसम्म बन्द गरिने भएको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी सिस्टम अद्यावधिक गर्नका लागि आज (साउन ८ गते) दिउँसो २ः३० बजेदेखि साउन १० गते आइतबार बिहान १० बजेसम्म बैंकिङ सेवाहरु बन्द रहने जानकारी गराएको हो।  बैंकले हाल...

एनआईसी एशिया बैंकले २४ औँ वर्षमा प्रवेश, अझै सबल र उत्तरदायी बैंक बन्ने संकल्प

1626923026CREATIVE-on-24th-anniversary-and-Offer.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक आज साउन ७ गतेबाट २४ औँ वर्षमा प्रवेश गरेको छ।  यस अवसरमा बैंकले आफ्ना ग्राहकलाई हार्दिक आभार गर्नुका साथै भावी संकल्पहरुसमेत गरेको छ। हाल डिजिटल फर्स्टको रणनीति अङ्गीकार गर्दै  डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा बैंकले यसलाई थप विस्तारित...

अधिकांश बैंकले घटाए आधार दर, कर्जाको ब्याज घट्यो

1626351272interest-rate.jpg
काठमाण्डौ। साउन १ गतेदेखि लागू हुने अधिकांश वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको छ। सोहीअनुसार अधिकांश वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको...

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

1626342101Manoj.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको हिजो असार ३० गते बसेको बैठकले न्यौपानेलाई भोलि साउन १ गतेबाट लागू हुने गरी कामु सीईओमा नियुक्त गरेको हो। न्यौपाने यसअघि सेञ्चुरी कमर्सियल बैंकमा नायब सीईओ थिए। सोही बैठकले सीईओ तुलसीराम गौतमको...

विदेशी साझेदार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने

1626155745NBB.jpg
काठमाण्डौ । विदेशी साझेदार बंगलादेशको ढाकामा रहेको आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने भएको छ।  नेपाल बंगलादेश बैंकले आज एक सूचना प्रकाशित गर्दै विदेशी साझेदार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको आफ्नो स्वामित्वको सम्पूर्ण सेयर बिक्री गर्न चाहेको जनाएको हो। जसअनुसार...

नबिलले युनाइटेडलाई प्राप्ति गरी आजदेखि सुरु गर्यो एकीकृत कारोबार

1625981303Photo.jpg
काठमाण्डौ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ। प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। अध्यक्ष पौड्यालले...

नाफा आर्जनमा नबिल बैंक सधैँ अब्बल, यी हुन् ११ महिनामा सर्वाधिक कमाउने १० बैंक

1625666481Profit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक खुद नाफा आर्जनमा यसपालि पनि अग्रस्थानमा देखिएको छ।  व्यापार विस्तार निकै आक्रामक देखिएको नबिलले अन्य २६ वटा वाणिज्य बैंकहरुलाई पछाडि पार्दै चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि खुद नाफा आर्जनको हिसाबले अग्रस्थान हासिल गर्न सफल भएको हो। जेठसम्म नबिल बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ बढी खुद...

सञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले दिए राजीनामा

1625461897century.jpg
काठमाण्डौ । सञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तुलसीराम गौतमले राजीनामा दिएका छन्।  हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ गौतमले राजीनामा दिएका हुन्। गौतम २०७५ वैशाखबाट सञ्चुरी बैंकको सीईओका रुपमा कार्यरत छन्। यसअघि गौतम इक्रा नेपालका सीईओ थिए। इक्रा नेपालमा जानुअघि उनी माछापुच्छ्रे...

युनाइटेड फाइनान्स प्राप्ति गरेको नबिलले असार २७ बाट एकीकृत कारोबार गर्ने

1625460765nabil.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंक लिमिटेडले आउँदो असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  नबिल बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले एकीकृत कारोबार असार २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।  राष्ट्र बैंकले गत असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल...

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट

1625195206citizens.jpg
काठमाण्डौ । सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकीकृत कारोबार यही असार २६ गतेबाट सुरु गर्ने भएको छ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकै नामबाट एकीकृत कारोबारको सुरुआत गरिने भएको छ। सिर्जना र सिटिजन्स बैंकको गत जेठ २७ गतेसम्म विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध