वाणिज्य बैंक


ग्लोबल आइएमई बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1633926494global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ३.५ प्रतिशतले हुन...

यी स्थानमा माछापुच्छ्रे बैंकको दसैँ काउन्टर सञ्चालन हुने (सूचीसहित)

1633924224machha.jpg
काठमाण्डौ । दसैँ बिदामा ग्राहकको सुविधाका लागि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।  बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३० गते (एकादशी) का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो।  बैंकले असोज २६ गते काठमाण्डौसहित विभिन्न...

कहाँ–कहाँ खुला हुनेछन् एनआईसी एसिया बैंकको दसैँ काउन्टर ? (सूचीसहित)

1633923155nic-asia.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले विजयादशमीको बिदाका दिनहरुमा पनि देशका सातै प्रदेशका विभिन्न जिल्लामा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।  सरकारले दसैँमा फूलपाती (सप्तमी)देखि एकादशी अर्थात असोज २६ गतेदेखि असोज ३० गतेसम्म सार्वजनिक बिदा दिएको छ। दसैँको टीकाको दिन अर्थात असोज २९ गतेबाहेक अन्य सबै बिदाका दिन एनआईसी एसिया बैंकले...

1695556604Online-Ad.gif

दसैँको बिदाका दिन प्रभु बैंकका यी शाखाहरु खुलै रहने (सूचीसहित)

1633854870prabhu1.png
काठमाण्डौ । ग्राहकको सुविधालाई ध्यानमा राखी प्रभु बैंकले दसैँको बिदा (टीको दिनबाहेक) मा उपत्यका र उपत्यकाबाहिर ३२ वटा शाखा सञ्चालनमा ल्याउने भएको छ। प्रभु बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्।  बैंकले...

कर्पोरेट कार्यालय भवन निर्माण गर्न मेगा बैंकले रु. १.१६ अर्ब बढीको जग्गा किन्ने

1633851143mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब रुपैयाँ बढीको जग्गा किन्ने भएको छ। मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा किन्ने निर्णय गरेको हो। काठमाण्डौ महागरपालिका–५ स्थित जग्गा उक्त मूल्यमा बैंकको नाममा किन्ने निर्णय बैठकले गरेको छ। उक्त जग्गा बैंकको कर्पोरेट कार्यालय भवन...

दसैँतिहारको बिदाका दिन हिमालयन बैंकका यी शाखा खुला रहने

1633850451himalayan-bankk.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बडादसैँ र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ।  हिमालयन बंैकले बडादसैँको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ। यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहेछ।  यसैगरी तिहारको लक्ष्मी पूजाका दिन...

नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1633839977nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश रहेका...

सानिमा बैंकको वार्षिक साधारणसभा कात्तिक १४ मा, बुक क्लोज कहिले ?

1633839618sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रापाली ब्यांक्वेटमा बिहान ११ जबेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित च...

गत आवको एजीएम आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बुक क्लोज कहिले ?

1633574163machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने माछापुच्छ्रे बैंक पहिलो वाणिज्य बैंक बनेको छ। गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पनि माछापुच्छ्रे नै पहिलो वाणिज्य बैंक बनेको थियो। हालसम्म माछापुच्छ्रेसहित ७ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। तीमध्ये माछापुच्छ्रेबाहेक अन्य कसैले पनि...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १३.०६% लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1633432069scb.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि...

वाणिज्य बैंकहरुको निक्षेप एकै सातामै रु. ३८ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1633346397deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रामक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक पछिल्लो एक साता (असोज ९ गतेदेखि १५ गते) सम्मको तथ्यांकले यस्तो देखाएको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1633322234nib.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको कुल १६ प्रतिशतले हुन आउने २ अर्ब ६० करोड ११ लाख ७२...

कुमारी बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1632803545kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश रहेका छन्। बैंकको चुक्तापुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६...

एक सातामै वाणिज्य बैंकहरुबाट रु. ३१ अर्ब कर्जा लगानी, निक्षेपको अवस्था के छ ?

1632739472nba.jpg
काठमाण्डौ । असोजको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको असोज १ गतेदेखि असोज ८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको पाइएको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३१ अर्ब रुपैयाँले बढेको छ। योसँगै...

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1632486697citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध