वाणिज्य बैंक


सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

1623391307civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। उनको पदावधि ४ वर्षको हुनेछ।  गोविन्द गुरुङले सीईओबाट राजीनामा गरेपछि पोखरेलले गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी पाएका थिए।...

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

1622983149IMG-20210606-WA0002.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निरन्तरता पाएका राजेन्द्र दास श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।  नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबीच अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गरेका हुन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका...

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढ्यो, निक्षेप भने घट्यो

1622461432nba.jpg
काठमाण्डौ । कोरोना महामारीबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको हो। जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।  चालु आर्थिक वर्षको हालसम्म बैंकहरुको कुल कर्जा लगानी भने...

1695556604Online-Ad.gif

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई नै निरन्तरता

1622354838prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले नै निरन्तरता पाएका छन्।  बैंक सञ्चालक समिति गत शुक्रबार बसेको बैठकले अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो।  सञ्चालक समिति सदस्यको पदावधि कायम रहुन्जेलसम्मका लागि अध्यक्षमा श्रेष्ठलाई निरन्तरता दिने बैंक सञ्चाल समितिले निर्णय गरेको...

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको बिजनेस प्रभावित, कर्जा–निक्षेप ह्वात्तै घट्यो

1621924845bank.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकासहित मुलुकका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन प्रभावित बनेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (जेठ १–७ गते) सम्मको तथ्यांक हेर्दा निषेधाज्ञाले वाणिज्य बैंकहरुको बिजनेस प्रभावित भएको...

कुन बैंकबाट कति ब्याजमा पाइन्छ सेयर धितो कर्जा?

1620976383share-loan.jpg
काठमाण्डौ । अधिकांश वाणिज्य बैंकहरुले भोलि (जेठ १) गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्।  वाणिज्य बैंकहरुका आधार अझै पनि ८ प्रतिशतमुनि रहेका छन्। यो हुनु भनेको कर्जा लिनेहरुलाई ब्याजदर सस्तो पर्नु नै हो।  कोरोना कहरका कारण अहिले लगानीका अन्य क्षेत्र प्रायः ठप्प छ। यो बेला सेयर बजार भने खुलै छ। जसका...

इन्भेष्टमेन्ट–हिमालयनबीच मर्जर सम्झौता, बन्ने भयो सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक

162090390018485752922094246945829745988534283223422n.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि आज बिहीबार प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।  नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्विजिसन नीतिको अनुशरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र...

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप रु. १० अर्बले बढ्यो, कर्जा लगानी कति ?

1620646719bank.jpg
काठमाण्डौ । कोरोना दोस्रो लहर रोकथाम तथा नियन्त्रणका जारी निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढेको छ।  सरकारले गत वैशाख १६ गतेदेखि उपत्यका निषेधाज्ञा जारी गरेको छ। यसबीच उपत्यकाबाहिर अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।  निषेधाज्ञाका बेला बैंकहरुका सीमित शाखाहरमा खुलेका छन्। यस्तो अवस्थामा...

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

1620567515nibl1.jpg
काठमाण्डौ । बहुप्रतिक्षित र बहुचर्चित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता अझै लम्बिने देखिएको छ।  दुवै बैंकबीच लगभग बराबरी सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भइसक्दा पनि मर्जरसम्बन्धी सम्झौतापत्र हस्ताक्षर (एमओयू) को समय भने लम्बिँदै गएको हो। पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयरका...

कुन बैंकको आधारदर कति ? कुन बैंकबाट पाइन्छ सस्तैमा ऋण ? (तालिकासहित)

1620390537bank123.jpg
काठमाण्डौ । पहिलो लहरको कोरोना महामारीबीच वाणिज्य बैंकको व्यापार निकै सुस्ताएको थियो। विस्तार लयमा फर्किन लागेकै बेला पुनः दोस्रो लहर गाँज्न थालेपछि वाणिज्य बैंकहरु व्यापार फेरि प्रभावित बन्न थालेको छ।  पहिलो लहरपछि विस्तार उस्किँदै गर्दा वाणिज्य बैंकहरु निक्षेप संकलनसँगै ऋण लगानीलाई आक्रामक बनाएका थिए। जसका कारण पछिल्लो समय...

बैंक अफ काठमाण्डूको नाफा ३३.८६%ले बढ्यो, ईपीएस कति ?

1619584501bok.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब १६ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो...

नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढायो, अन्य सूचकमा कस्तो ?

1619583069NIBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २ अर्ब ८४ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १४.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

एनएमबि बैंकको नाफामा उछाल, खराब कर्जा २५.९%ले घट्यो

1619580683NMB.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडको नाफामा उछाल आएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ८७.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

सानिमा बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. १.४ अर्ब

1619578961Sanima.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले खुद नाफामा १४.६६ प्रतिशतले बढाउन सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमाससम्म बैंकको...

ग्लोबल आईएमई बैंकको नाफा रु. ३.५७ अर्ब, ईपीएस १६.११%ले बढ्यो

1619577189GIBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंक लिमिटेडले खुद नाफामा ३२.४० प्रतिशतले बढाउन सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमाससम्म बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध