वाणिज्य बैंक


सिद्धार्थ बैंकको सीईओमा सुन्दरप्रसाद कँडेल नियुक्त

1639457189Sundar-prasad-kadel-521x521.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्। काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोमबार बसेको सञ्चालक समितिलाई कँडेललाई सीईओमा नियुक्त गरेको हो। कँडेललाई मंसिर २७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्ति...

नेपाल एसबीआई बैंकले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1639456335nepal-sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिले आउँदो पुस २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।...

ग्लोबल आइएमई बैंकको एजीएमबाट १३.५% लाभांश पारित, चुक्तापुँजी २३.७९ अर्ब पुग्ने

1639396825IMG-1300.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा...

1695556604Online-Ad.gif

‘पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण’

1639390366bibek.jpg
काठमाण्डौ । विवेकशील साझा पार्टीले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजीबजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ...

वाणिज्य बैंकहरुको निक्षेप रु. ५ अर्बले घट्यो, कर्जा लगानी रु. ८ अर्बले बढ्यो

1639387098nba.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँग मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि मंसिर १७...

‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ मा आवेदन खुला, यस्ता छन् उद्देश्य र सर्त

1639281724nabil1.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ का लागि आवेदन खुला गरेको छ।  भित्रुभवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल बैंकले यस कार्यक्रमका लागि आवेदन खुला गरेको हो। यो कार्यक्रमको मुख्य उद्देश्य जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला...

प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1639105720prabhu.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३...

नबिल डिजीबैंक पोर्टल सार्वजनिक, भीकेवाईसी र भर्चुअल आई–कार्ड सेवाको पनि सुरुआत

16390316912627267413368817878296157936900862915304958n.jpg
काठमाण्डौ । नबिल बैंकले अधिकारिक रुपमा ‘नबिल डिजीबैंक’ पोर्टल सार्वजनिक गरेको छ। नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकहरुले एकद्वारमार्फन अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी...

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

1638938574prabhu-bank.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले मंसिर २१ गते प्रभु बैंकलाई प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। राष्ट्र बैंकको स्वीकृति पाएसँगै अब प्रभु बैंकले आफ्नो आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन...

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

1638881046adbl.jpg
काठमाण्डौ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को ऋण सहयोगमा नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुने कृषि रुपान्तरणका लागि समावेशी मूल्य शृंखला भ्याल्यू चेन्स अफ इनक्ल्युसिभ ट्रान्सफरमेसन (भिटा) परियोजनाका लागि नेपाल सरकार तथा कृषि विकास बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख ६ हजारबरावरको सहायक...

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

16387884752a.JPG
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डले पद तथा गोपनीयता सपथ ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिको ३६२ औँ बैठकबाट अध्यक्षमा नियुक्त पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका हुन्। अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको...

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा रु. ७ अर्बले बढ्यो

1638775490deposit.jpg
काठमाण्डौ । मंसिर महिना लागेयता लगातार घटिरहेको वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक साताको अवधिमा भने बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) सार्वजनिक गरेको मंसिर ११ गतेदेखि मंसिर १७ गतेसम्म तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप बढेको हो। यो अवधिमा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।  योसँगै मंसिर १७ गतेसम्म वाणिज्य...

आजसम्म कायम सेयरधनीले नेपाल बैंकको लाभांश पाउने, कति छ बोनस र नगद ?

1638758257nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हु...

सनराइज बैंकको वार्षिक साधारणसभा पुस १५ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1638672917sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १०ः३० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

नेपाल इन्भेष्टमेन्ट बैंकको एजीएमबाट १६% लाभांश अनुमोदन

1638519405IMG-29cec383713306d51ad3828b7c03cca7-V-AGM.jpg
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंकको ३५ औँ वार्षिक साधारणसभा गत आर्थिक वर्षका लािग प्रस्तावित १६ प्रतिशत लाभांश अनुमोदन भएको छ। काठमाण्डौ दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले चुक्तापुँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको हो।  सभामा आर्थिक वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध