वाणिज्य बैंक


नबिल बैंकको नाफा रु. २.१८ अर्ब, ईपीएस कति ?

1642736784nabil.png
काठमाण्डौ । कोभिड महामारीको विषम परिस्थितिका बाबजुद नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ८.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद...

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, एनपीएलमा उल्लेख्य सुधार

1642734896global.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ।  आज सार्वजनिक अपरिकृष्त वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले २ अर्ब ३१ करोड...

एनआईसी एशियाको अधिकांश सूचकमा उत्साहजनक प्रगति, खुद नाफा रु. २.४० अर्ब

1642733340nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको एनआईसी एशिया बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक रहेका छन्। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जा...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकका यी शाखा र विस्तारित काउन्टरहरु आजबाट बन्द

1642561592nic-asia.jpg
काठमाण्डौ । कोभिडको तेस्रो लहरबाट सिर्जना भएको असहज परिस्थितिका कारण एनआईसी एशिया बैंकले केही शाखा कार्यालय र विस्तारित काउन्टर आज पुस ५ गतेबाट बन्द गर्ने निर्णय गरेको छ। बैंकले बागमती प्रदेशमा रहेका बनेपा, बालाजु, न्युरोड खिचापोखरी, शंखमूल, सिनामंगल र ग्वार्को तथा लुम्बिनी प्रदेशमा रहेको डिङ्गरनगर (तिलोत्तमा) शाखाहरु बन्द गर्ने...

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

1642415186nba.jpg
काठमाण्डौ । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो।  पुसमा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब...

मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

1642313397nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो विशेष साधारणसभा रद्द गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। हिमालयन बैंकसँगको प्रयोजनका लागि इन्भेस्ष्टमेन्ट बैंकले यही माघ ४ गते विशेष साधारणसभा डोकेको थियो। हिमालयन बैंकको पुस ३० गते बसेको वार्षिक साधारणसभाले...

आज एकैदिन ५ वाणिज्य बैंकसहित २२ कम्पनीको वार्षिक साधारणसभा

1642130272agm.jpg
काठमाण्डौ । आज पुस ३० गते एकैदिन ५ वटा वाणिज्य बैंकसहित २२ वटा कम्पनीले वार्षिक साधारणसभा डोकेका छन्। नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकसहित २२ कम्पनीले आज एकैदिन वार्षिक साधारणसभा डोकेका हुन्। नियमअनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म...

नबिल बैंकले गर्यो एनबीलाई रु. ४२ मा गाभ्ने प्रारम्भिक सम्झौता

1642079551merger.png
काठमाण्डौ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।  आज साँझ नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छ...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभा सम्पन्न, ३३% लाभांश पारित

164207438816th-AGM.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।  साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस सेयर ३० प्रतिशत) सहितको आ.व. २०७७÷७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले...

एनसीसी बैंकको एजीएमबाट लाभांश पारित, चुक्तापुँजी रु. ११.१३ अर्ब पुग्ने

1642070068ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...

कृषि विकास बैंकको एजीएमबाट २०% बोनस सेयर पारित

1642064546agm.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ।  भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर...

आज एकैदिन ३ वाणिज्य बैंकसहित १७ कम्पनीको एजीएम, कसको के–के छन् अजेन्डा ?

1642045442agm.jpg
काठमाण्डौ । आज पुस २९ गते एकैदिन तीन वाणिज्य बैंकसहित १७ कम्पनीले आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्। कृषि विकास बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, मानुषी लघुवित्त,...

यसकारण महालक्ष्मी विकास बैंकको एजीएममा सञ्चालक निर्वाचनको कार्यक्रम स्थगित

1641715684mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको आज डाकिएको २० औँ वार्षिक साधारणसभामा सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम स्थगित गरिएको छ।  उच्च अदालतको आदेशपछि शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभामा सञ्चालक निर्वाचनको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। बैठकले साधारणसभाको अजेन्डामा रहेको सञ्चालक निर्वाचनको...

एनएमबि बैंकको एजीएमबाट १५.८% लाभांश पारित, चुक्तापुँजी रु. १८.३६ अर्ब पुग्ने

1641473503IMG-20220106-WA0012.jpg
काठमाण्डौ । एनएमबि बैंकको २६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।  काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज बिहीबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर...

एक वाणिज्य बैंकसहित तीन कम्पनीको एजीएम आज, कसको के–के छन् अजेन्डा ?

1641437773agm.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक वाणिज्य बैंकसहित ३ कम्पनीले आज पुस २२ गते आफ्नो वार्षिक साधारणसभा गर्दैछन्।  एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले वार्षिक साधारणसभा आज गर्न लागेका हुन्। एनएमबी बैंकले आफ्नो २६ औँ वार्षिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध