वाणिज्य बैंक


वाणिज्य बैंकहरुको निक्षेप रु. ३ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1649677542depoist.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (चैत १९ गतेदेखि चैत २५ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।  गत चैत...

वाणिज्य बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने

1649590043interest.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को आइतबार बिहान बसेको पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको एक बैंकरले बताए। यो निर्णयसँगै चैतमा कायम ब्याजदर नै वैशाखका लागि लागू हुनेछ।  यो निर्णयसँगै वाणिज्य बैंकहरुको वैशाखका लागि...

इलेक्ट्रिकसहितका निजी सवारीका लागि एलसी नखोल्ने बैंकहरुको निर्णय

1649589467nba.jpg
काठमाण्डौ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले दुईपांग्रे निजी विद्युतीय सवारी साधनसहित सबै निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्युम, मोबाइललगायतका सामग्री आयातका लागि प्रतितपत्र(एलसी) नखोल्न आफ्ना सदस्य बैंकलाई निर्देशन दिएको छ। आइतबार बसेको एनबीएको बैठकले विद्युतीय दुईपांग्रे निजी सवारी साधनसहित अन्य सबै...

1695556604Online-Ad.gif

अनुपमा खुञ्जेलीले छाडिन् मेगा बैंक, को होला नयाँ सीईओ ?

1649395241anupama.jpg
काठमाण्डौ । मेगा बैंकबाट अनुपमा खुञ्जेली बाहिरिएकी छन्। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट अनुपमा खुञ्जेलीले राजीनामा दिएकी हुन्। कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा खुञ्जेलीले सीईओबाट राजीनामा दिएकी हुन्। उनी आज शुक्रबारैबाट राजीनामा दिएर बिदा बसेकी छन्।  बैंक सञ्चालक समितिले भने खुञ्जेलीको राजीनामा स्वीकृति...

वाणिज्य बैंकहरुको निक्षेप रु. १ अर्बले बढ्दा कर्जा लगानी कति ?

1649222764nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांक अनुसार चैत १२ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको हो।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै चैत १८ गतेसम्म वाणिज्य...

एनआईसी एशिया बैंकको एजीएम सम्पन्न, सञ्चालकहरु चयन

1649042751PR-on-24th-AGM2.JPG
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।  सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी...

वाणिज्य बैंकहरुको बढ्यो निक्षेप, कर्जा लगानीमा पनि बढोत्तरी

1648441726nba.jpg
काठमाण्डौ । चैतको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार चैतको दोस्रो (चैत ५ गतेदेखि चैत ११ गते) सम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत चैत ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ...

सेञ्चुरी बैंकको झन्डै २३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण

1648372390century-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। बैंकले झन्डै २३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न बैंकले २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको...

ग्लोबल आइएमई बैंकले राष्ट्रबैंक र सरकारका निर्देशनहरु पालना गर्दै आएको छ : ढकाल

16483654222770818806827122527784388716897497321955745n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंक र सरकारका निर्देशनहरु सधैँ पालना गर्दै आएको बताएका छन्। नयाँबानेश्वरस्थित द एभेरेष्ट होटलमा आज एक कार्यक्रमको आयोजना गरी बैंकको २०८९ सालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो प्रक्रिया दिएका हुन्। ‘ग्लोबल आइएमई बैंकले...

वाणिज्य बैंकहरुको निक्षेप रु. ५ अर्बले घट्यो, कस्तो छ कर्जाको अवस्था ?

1647777652nba.jpg
काठमाण्डौ । चैतको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवैमा गिरावट आएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार चैतको पहिलो साता (चैत १–४ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवैमा गिरावट आएको छ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ। योसँगै चैत ४ गतेसम्म कुल निक्षेप...

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

1647606916nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो। गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने...

फागुनमा वाणिज्य बैंकहरुको निक्षेप रु. २२ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1647592085deposit.jpg
काठमाण्डौ । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको हो। योसँगै फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी अवस्था कस्तो छ ?

1647246478nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार फागुन २१ गतेदेखि फागुन २७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४...

चैतमा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने, विकास बैंक र फाइनान्सले के गर्लान् ?

1647154784nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति गरेका हुन्। नेपाल बैंकर्स संघ (एनबिए) को शुक्रबार साँझ बसेको बैठकमा ब्याजदर नबढाउने सहमति बनेको हो। फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति वाणिज्य बैंकका सीईओहरुबीच भएको छ।  यो सहमतिसँगै वाणिज्य...

एनआईसी एशिया बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डाहरु

1646966091nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध