वाणिज्य बैंक


ग्लोबल आइएमई बैंकका ग्राहकलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

1655959810for-web.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।  बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो। बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो...

जेठ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1655208245nba.jpg
काठमाण्डौ । जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप...

बैंकहरुको कर्जाको ब्याजदर अचाक्ली बढ्यो, अधिकांशको १५% माथि

1655191441interest-rate-up.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ। बैंकहरुले निक्षेपको ब्याजदर गत फागुनयता स्थिर राखे पनि कर्जाको ब्याजदर भने निकै उकालो लागेको छ। यसअघि निक्षेपमा बढाएको ब्याजदरले लागत बढ्दा बैंकहरु कर्जाको ब्याजदर बढाउन बाध्य भएका हुन्।  अधिकांश वाणिज्य बैंकको आधार दर बढेर दोहोरो...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुबीच असारमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति

1655009236bank.jpg
काठमाण्डौ । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर स्थिर राख्ने र जेठकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय...

इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता हुँदै, अनुमोदनका लागि बोर्ड बैठक जारी

1654843503nibl.jpg
काठमाण्डौ । पूर्वसहमतिमा कुनै अवरोध आएन भने नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदैछ।  आज अपराह्न कुनै समयमा दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको मात्र सहभागितामा मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) हुने नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालक बताए।  मर्जरको एमओयू हस्ताक्षर गर्नुअघि...

जेठ लागेयता रु. २० अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

1654608106nba.jpg
काठमाण्डौ । जेठको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार जेठको तेस्रो साता (जेठ १४–२० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल...

जेठ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले बढ्यो, सीडी रेसियो कति ?

1653988506nba.jpg
काठमाण्डौ । जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र दोस्रो साता (जेठ १३ गतेसम्म) ६ अर्ब रुपैयाँ रुपैयाँले...

वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1653394206nba.jpg
काठमाण्डौ । जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।  गत वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल...

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ बाट कार्यभार सम्हाल्ने

1653375509gyanendra.jpg
काठमाण्डौ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्।  गत शनिबार सम्पन्न विशेष साधारणसभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त हुने भएका हुन्। नबिल बैंकका कम्पनी सचिव विनयकुमार रेग्मीका अनुसार ढुंगाना आउँदो असार १७...

नबिल–एनबी बैंक मर्जर अगाडि बढ्ने, अदालतमा परेको रिट फिर्ता

1652948200nbail.png
काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ।  नबिल र एनबी बैंकबीचको मर्जरविरुद्ध सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यो प्रक्रियाले फेरि निरन्तरता पाउने भएको हो। यसअघि सर्वोच्च परेको रिटमा एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिँदै दुवै पक्ष छलफलमा डोकेको थियो।  त्यसपछि...

वैशाखमा वाणिज्य बैंकहरुको निक्षेप रु. १९ अर्बले घट्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1652874619nba.jpg
काठमाण्डौ । वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको छ। योसँगै वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ।  गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल...

गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने, ५ वटा काउन्टर सञ्चालनमा

1652703402rbb1.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।  यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका...

जेठमा ब्याजदर नबढाउने बैंकहरुबीच सहमति

1652255187bank.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मंगलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने भ्रद सहमति गरेको हो। फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर स्थिर राखेका थिए। अब चैतमा पनि ब्याजदर स्थिर नै रहने भएको छ।  सरकारको विकास खर्च र निर्वाचनको...

वाणिज्य बैंकहरुको निक्षेप रु. ५ अर्बले बढ्दा कस्तो छ कर्जा लगानीको अवस्था ?

1652088276deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै वैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख १६...

नबिल बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोजको मिति तय

1651732042nabil.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ। नबिलले नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध