वाणिज्य बैंक


प्रभु बैंकको नाफा ५१.११%ले बढ्यो, एनपीएलमा सुधार, ईपीएसमा उल्लेख्य वृद्धि

1658556756prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५१.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

चौथो त्रैमाससम्म सानिमा बैंकको वित्तीय प्रदर्शन कस्तो ?

1658555901sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

माछापुच्छ्रे बैंकको नाफा रु. २.१६ अर्ब, रिजर्भमा ३२.५३%को बढोत्तरी

1658555517machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकको नाफा सवा २ अर्ब, खुद ब्याज आम्दानी ४०.२९%ले बढ्यो

1658555209citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २४.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन...

यस्ता छन् सिटिजन्स बैंकका बचत योजना, कुनमा कति पाइन्छ ब्याज ?

1658478866citizensss.jpg
– रेखा चन्द काठमाण्डौ । हाल नेपालमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेसनल पनि एउटा हो।  यो बैंकले हाल देशभर १७८ वटा शाखा, १३० वटा एटीएम र ११० वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा...

ग्लोबल आइएमई बैंकको नाफा रु. ५.२० अर्ब, एनपीएलमा सुधार, अन्य सूचक कस्ता ?

1658456261global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सवा ५ अर्ब रुपैयाँको हाराहारीमा नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही...

एनआईसी एशिया बैंकको नाफा रु. ४.५३ अर्ब, पहिलो रोजाइको बैंक बन्ने अठोट

1658373354BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको एनआईसी एशिया बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको छ।  यस क्रममा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा रु. ३.४० खर्बले बढ्यो, सबैको सीडी रेसियो ९०% तल

1658215982nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो। योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार...

असार ३० सम्म यस्तो छ वाणिज्य बैंकहरुको सीडी रेसियो

1658141050nrb.jpg
– रेखा चन्द काठमाण्डौ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्म सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ९० प्रतिशतभन्दा तल झार्नुपर्ने नियम बनाएको थियो। असार ३० गतेसम्म राष्ट्र बैंकको नियमअनुसार नै अधिकांश वाणिज्य बैंकहरुले सीडी रेसियो मेन्टेन गरेको देखिएको छ।  राष्ट्र...

सर्वाधिक कर तिर्ने १० शीर्ष कम्पनीमा ५ वटा वाणिज्य बैंक, कसले कति दाखिला गरे ?

1658063204tax-payer.jpg
काठमणडौ । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन्।  असार मसान्तसम्म दाखिला भएको करको विवरणअनुसार सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीको सूचीमा एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक परेका छन्।  अर्थ मन्त्रालय स्रोतका अन...

बिग मर्जर: एक वर्षमा ८ बैंकबीच सम्झौता, कसको चुक्तापुँजी कति पुग्ने ?

1658061628merger.jpg
– रेखा चन्द काठमाण्डौ । आज साउन १ गते अर्थात चालु आर्थिक वर्षको पहिलो दिन । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम दिनसम्मको हिसाब–किताब मिलान गरी नयाँ कारोबार सुरु गरेका छन्।  राष्ट्र बैंकले ल्याएको ‘बिग मर्जर’को व्यवस्थाअन्तर्गत गत आर्थिक वर्षमा ८ वाणिज्य बैंकले सम्झौता गरेका छन्। जसमा नबिल र नेपाल...

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८%

1658048728century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ।  २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो। बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको...

आजबाट बैंकहरुले स्थानीय तहको ५०% रकममात्र निक्षेपमा गणना गर्न पाउने, प्रणालीबाट अर्बौं बाहिरिने

1658024861bank.jpg
काठमाण्डौ। वाणिज्य बैंकहरुले आज साउन १ गतेबाट स्थानीय तहको खाता (सञ्चित कोष)मा रहेको रकमको ५० प्रतिशतसम्म मात्र निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन्।  यसअघि अर्थ मन्त्रालयको पहलमा राष्ट्र बैंकले पुसको पहिलोदेखि वाणिज्य बैंकहरुलाई स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको...

लक्ष्मी बैंकद्वारा रु. १५ करोडको घरजग्गा खरिद

1657864296Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकामा घरजग्गा किनेको छ।  बैंक सञ्चालक समितिको निर्णयबमोजिम बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १ हात्तीसारमा १५ करोड रुपैयाँबराबरको घरजग्गा किनेको हो।  बैंकले उक्त घरजग्गा स्वप्रयोजनका लागि किनेको जानकारी गराएको छ। उक्त घरजग्गा स्वामित्व हस्तान्तरण पनि भइसकेको बैंकले स्पष्ट...

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स–२०२२ बाट सम्मानित

16577988762932449914535602662604744045030326188906052n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ। बेलायतको लन्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन्।  सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध