वाणिज्य बैंक


सानिमा बैंकले पायो आईएफसीबाट एमएसएमईका लागि २ करोड डलर ऋण

16601167882978334733222075434699343754390027967644424n.jpg
काठमाण्डौ । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात उक्त रकम चालु आर्थिक वर्षमा प्राप्त...

साउन लागेयता रु. ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

1659957694deposit.jpg
काठमाण्डौ । साउन महिना लागेयता वाणिज्य बैंकहरुको ९५ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकले यस्तो देखाएको छ। तथ्यांकअनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यो हिसाबले निक्षेप ९५...

सानिमा बैंकको छात्रवृत्तिका लागि आवेदन खुला, यस्ता छन् सर्त

1659930509sanimaa.jpg
काठमाण्डौ । सानिमा बैंकको छावृत्तिका लागि आवेदन खुला गरिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै छावृत्तिका लागि आवेदन खुला गरिएको हो। बैंकले लामो समयदेखि काठमाण्डौ उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति (शैक्षिक संस्थामा...

1695556604Online-Ad.gif

भदौमा पनि ब्याजदर नबढाउने बैंकहरुबीच भद्र सहमति

1659869418nba.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)मा भएको बैठकमा बैंकका सीईओहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिने भद्र सहमति गरेका छन्। ‘अहिलेको परिस्थितिमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर नबढाउने कि भनेर...

यस्ता छन् कृषि विकास बैंकका बचत योजना, कुनमा कति पाइन्छ ब्याज ?

1659689680adbl.jpg
– रेखा चन्द काठमाण्डौ । विशेषगरी देशको कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक अवस्थालाई उकास्नुु कृषि विकास बैंकको मुुख्य उद्देश्य रहेको छ। यो बैंकले कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पुँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ।  यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास...

साउनका लागि कायम ब्याजदरमा हेरफेर नगर्ने एनबीएको निर्णय, भदौमा के होला ?

1659681244nba.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकहरुले साउनको बाँकी दिनका लागि ब्याजदर हेरफेर नगर्ने भएको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएन (एनबीए)को शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको ब्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकको सर्कुलरपछि अहिले पनि ब्याजदर परिवर्तन गर्न मिल्छ तर यो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८%ले बढ्दा अन्य सूचक कस्ता ?

1659668937rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

नबिल बैंकको नाफा ४.९७ अर्ब, रिजर्भमा ६८.११%को छलाङ, ४०%सम्म लाभांश बाँड्ने क्षमता

1659666906nabil.png
काठमाण्डौ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

मेसिनबाटै पैसा जम्मा गर्न पाउँदा एनआईसी एसियाका ग्राहक दंग (फोटो फिचरसहित)

1659593177Main.jpg
– रेखा चन्द काठमाण्डौ । डिजीटल बैंकिङमा नम्बर १ बन्ने लक्ष्य बोकेको एनआईसी एशिया बैंकले नवीन योजना ल्याउने क्रमलाई जारी नै राखेको छ। बैंकले आमग्राहकको सुविधालाई विशेष फोकस गरेर क्यास डिपोजिट मेसिन ल्याउन सफल भएको छ। जुन नेपाली बैंकिङ क्षेत्रमा नौलो प्रविधि हो।  प्रविधिका थुप्रै कुरामा अग्रस्थानमा भइरहँदा बैंकले ग्राहकले...

कृषि विकास बैंकको नाफा रु. २.६९ अर्ब, अन्य सूचक कस्ता ?

1659581809adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

एनएमबि बैंकको नाफामा ३६.५३%को बढोत्तरी, एनपीएलमा उल्लेख्य सुधार

1659579414nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

नेपाल एसबीआई बैंकको नाफामा आकर्षक वृद्धि, ईपीएसमा छलाङ

1659500684nepal-sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७०.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

सिद्धार्थ बैंकको नाफा १२.७८%ले बढ्यो, ईपीएसमा सुधार

1659496686siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

प्राइम बैंकको नाफा रु. ३.६८ अर्ब, लाभांश बाँड्ने क्षमता कति ?

1659495239prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

खुद ब्याज आम्दानी बढ्दा पनि हिमालयन बैंकको नाफामा संकुचन, ईपीएस कति ?

1659493868himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ४८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १७.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध