वाणिज्य बैंक


वाणिज्य बैंकहरुको निक्षेप रु. ११ अर्बले बढ्यो, सीडी रेसियोमा सुधार

1662359718nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पछिल्लो एक साता (भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म)को अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अबै रुपैयाँले बढेको हो। योसँगै भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।  गत भदौ...

सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने

1662349273siddhartha.jpg
काठमाण्डौ । अब सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने भएको छ।  बैंकले एक सूचना जारी गर्दै सी–आस्बा सेवा निःशुल्क गरिएको जानकारी गराएको हो। अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा सी–आस्बा शुल्क तिर्नुपर्ने छैन।  यसअघि बैंकले ग्राहकलाई सी–आस्बा सेवा प्रदान गरेबापत १० रुपैयाँ लिँदै आएको...

प्रणाली स्तरोन्नतिका लागि सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन बन्द रहने

1662014595siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बैंकिङ प्रणाली स्तरोन्नतिका लागि तीन दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भएको छ। बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ प्रणाली (Core Banking System) लाई परिवर्तन गरी थप सुविधासहितको Finacle Core Banking System प्रयोगमा ल्याउनेका लागि तीन दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो।  बैंकका अनुसार भदौ १७ गते...

1695556604Online-Ad.gif

नेपाल बैंकले पनि सी-आस्बा सेवा निःशुल्क प्रदान गर्ने

1661925599nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि सेवाग्राहीबाट सी–आस्बा शुल्क नलिने भएको छ।  बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। अब लगानीकर्ताले नेपाल बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन्।  यसअघि सानिमा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुुल्क प्रदान...

भदौको दोस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी रु. २ अर्बले बढ्दा निक्षेपको अवस्था कस्तो?

1661762345nba.jpg
काठमाण्डौ । भदौको दोस्रो वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको भदौ दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म)को तथ्यांकले यस्तो देखाएको छ।  एनबीएको तथ्यांकअनुसार भदौ दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। गत भदौ ३...

एनएमबि बैंक र बीआईआईबीच सहकार्य, नेपालमा जलस्रोत लगानी प्रवर्द्धन गर्न सहजः सीईओ केसी

1661664516NMB.jpg
काठमाण्डौ । दिगो र मूल्य मान्यतामा आधारित बैंकिङको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंक एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ।   एनएमबि बैंक बीआईआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको ...

सानिमा बैंकद्वारा सी-आस्बा शुल्क नलिने घोषणा, अन्य बैंकले के गर्लान् ?

1661508795sanima.png
काठमाण्डौ । सानिमा बैंकले पनि अबदेखि सी–आस्बा शुल्क नलिने घोषणा गरेको छ।  बैंकले बिहीबार एक सूचना जारी गर्दै सी–आस्बा/आस्बा सेवा निःशुुल्क प्रदान गर्ने जानकारी गराएको हो। जसअनुुसार अबदेखि लगानीकर्ताले सानिमा बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन्।  यसअघि कुमारी बैंकले पनि योे सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिसकेको...

वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले घट्यो, सीडी रेसियो बढ्यो

1661342729nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी नै रहेको छ।  साउन मसान्तपछि भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकले देखाएको हो। योसँगै भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४...

बीओके र हिमालयन बैंकले फिर्ता पाए मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको रकम

1661248054DSC8151Final-1.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जितेपछि मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको सबै रकम मंगलबार फिर्ता पाएका छन्। बैंक ग्यारेन्टीबापत रकम फिर्ता नहुँदा यी दुवै बैंकको ठूलो रकम १० वर्षदेखि फसेको थियो। दुवै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए। मुद्दा जितेको करिब तीन सातापछि उनीहरुले पैसा...

तीन वाणिज्य बैंकको सीडी रेसियो फेरि ९०%भन्दा माथि, अन्यको कति ?(सूचीसहित)

1661081155cdd.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षबाट सीसीडी रेसियो खारेज गर्दै सीडी रेसियोको व्यवस्था ल्याएको छ। यसका साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि कायम गर्नुपर्ने नियम पनि ल्याएको छ।  सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न राष्ट्र बैंकले गत आवमा बैंक तथा वित्तीय...

साउनमा वाणिज्य बैंकहरुको निक्षेप रु. १.०८ खर्बले घट्यो, सीडी रेसियोको अवस्था कस्तो ?

1661076381nba.jpg
काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ।  गत असार मसान्तसम्म वाणिज्य...

साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १.२० खर्बले घट्यो, सीडी रेसियो बढ्यो

1660557814deposit.jpg
काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप सवा १ खर्ब रुपैयाँको हाराहारीमा घटेको छ।  नेपाल बैंकस एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन लागेयता १ खर्ब २० अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन २७ गतेसम्म बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य...

प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

1660296914prabhu.png
काठमाण्डौ । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ।  प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ। मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ। बैंकको एचआर...

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

166021717529880269310775029862383973305712966469910319n.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेस्रोत आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ।  एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको थियो। यो...

लाखौँ रकम हिनामिनाको आरोप लागेका नेपाल बैंकका गुलरिया शाखा प्रबन्धक कहाँ छन् ?

16601357522974921437927875287454476496990424031062437n.png
– रेखा चन्द काठमाण्डौ । लाखौँ रकम हिनामिना लागेका नेपाल बैंकको बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने झन्डै २ हप्तादेखि बेखबर छन्।  निक्षेपकर्ताको लाखौँ रकम हिनामिना गरी साउन १३ गतेदेखि एकाएक फरार भएका न्यौपाने आज २५ गतेसम्म पनि न त बैंकको सम्पर्कमा आएका छन् न त प्रहरीले फेला पार्न सकेको छ।  बैंकले गरेको प्रारम्भिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध