वाणिज्य बैंक


सिटिजन्स बैंकले तिहारअघि नै नगद लाभांश बाँड्ने, निफ्रा र कुमारी बैंकले कहिले देलान् ?

1665577938dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्।  सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई...

असोजको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप रु. ८ अर्बले घट्यो, सीडी रेसियो कति ?

1665574288nba.jpg
काठमाण्डौ । असोजको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको असोज तेस्रो साता (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको हो।  तथ्यांकअनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ। गत...

कहाँ पुग्यो हिमालयन र सिभिल बैंकको मर्जर प्रक्रिया ?

1665474677merger.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट साउन २३ गते मर्जर तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति पाएका हिमालयन बैंक र सिभिल बैंकले अहिले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) लाई प्राथमिकता दिएका छन्।  दुबै बैंकले आगामी महिना अर्थात कात्तिकभित्रै डीडीए सक्ने गरी कार्य गरिरहेको स्रोत बताउँछ। ‘अहिले दुवै बैंकले आन्तरिक काम...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकले विराटनगरमा किन्यो रु. १८.२५ करोडको जग्गा

1664524180laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले मोरङको विराटनगरमा सवा १८ करोड रुपैयाँको जग्गा किनेको छ।  बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नंं ९ मा जग्गा किनेको हो। उक्त जग्गा १८ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको बैंकले जनाएको छ।  स्वप्रयोजनका लागि खरिद गरिएको उक्त जग्गाको स्वामित्व हस्तान्तरणसमेत सम्पन्न भइसकेको बैंकले जनाएको छ।  ...

कुमारी बैंकद्वारा लाभांश प्रस्ताव

1664523581kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थि वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

सिद्धार्थ बैंकले दसैँको बिदामा नगद काउन्टर सञ्चालन गर्ने, कहाँ-कहाँ खुल्नेछन् ? (सूचीसहित)

1664509643siddhartha-bank.jpg
काठमाण्डौ । दसैँको बिदाका दिनहरुमा ग्राहकको सहजताका लागि सिद्धार्थ बैंकले उपत्यकाभित्र र बाहिर केही शाखाहरु नगद काउन्टर सञ्चालनमा ल्याउने भएको छ।  काठमाण्डौ उपत्यकाभित्र असोज १६ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गतेबाहेक) हात्तीसार र न्युरोड शाखा खुल्नेछन्। यीमध्ये हात्तीसार शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ भने...

दसैँको बिदाका दिन माछापुच्छ्रे बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

1664508157machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले दसैँको बिदाका लागि केही शाखाहरु खुला गरेर ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ।  बैंकले ग्राहकको सहजताका लागि विभिन्न स्थानमा दसैँ काउन्टर खुला गर्न लागेको हो।  बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ,...

साधारणसभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, बुक क्लोज कहिले ?

1664424651citziens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारणसभा डाक्ने सिटिजन्स बैंक पहिलो वाणिज्य बैंक हो।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११...

वाणिज्य बैंकहरुको निक्षेप एक सातामै रु. २६ अर्बले बढ्यो, कर्जाको अवस्था कस्तो ?

1664261374deposit.jpg
काठमाण्डौ । असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)बाट प्राप्त तथ्यांकअनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल...

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

166418397130859828612877914686614645948860821089238111n.jpg
काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।  दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक...

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, कति दिने भयो ?

1663851570citizens.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल बनेको छ।  बैंक सञ्चालक समितिको आज (असोज ६ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक...

भदौमा वाणिज्य बैंकहरुको निक्षेप रु. ५३ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

1663668701nba.jpg
काठमाण्डौ । भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।  गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३...

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, सीडी रेसियो थोरै उक्लियो

1662980210nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले सार्वजनिक गरेको पछिल्लो एक साता (भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म)को तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखाएको हो।  तथ्यांकअनुसार यो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब...

बिग मर्जर : हिमालयन-सिभिलको डीडीए अन्तिम चरणमा, ग्लोबल आईएमई-बीओकेको के हुँदैछ ?

1662893420merger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोत बताउँछ। ‘अहिले हाम्रो इन्टरनल काम हुुँदैछ। डीडीए पनि अन्तिम प्रक्रियामा छ। त्यसैले अब छिट्टै डीडीए तयार हुन्छ’, स्रोतले भन्यो। नेपाल...

पुस १५ पछि एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढ्दै इन्भेस्टमेन्ट-मेगा बैंक

1662886089meger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ८ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिइसकेको छ।  राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू तथा प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति दिइसकेको हो। यीमध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध