वाणिज्य बैंक


कुमारी–एनसीसी बैंक मर्जरका लागि १ः१ सेयर स्वाप रेसियो स्वीकृति

1669093622kumari.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रयोजनका लागि १ः१ सेयर स्वाप रेसियो निर्धारण भएको छ।  दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ताहरु नियुक्त गरिएको थियो।  तिनै...

अहिलेसम्म ११ वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ? (सूचीसहित)

1668925024dividends.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्।  अघिल्लो आर्थिक वर्षको तुलनामा सूचीकृत संगठित संस्थाहरुले लाभांश घोषणामा ढिलाइ गरिरहे पनि केही लाभांश घोषणा गरिसकेका छन्। विशेषगरी सूचीकृत बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणामा यसपालि ढिलाइ...

सानिमा बैंकको एजीएम पुस ३ मा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउँछन् ?

1668925315sanima1.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १०.९८...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा, बुक क्लोज कहिले ?

1668912499everest.png
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत...

नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश घोषणा

1668572910nib.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६...

मेगा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1668572541mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३.३६ रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ६४...

आजसम्म कायम सेयरधनीहरुले निफ्राको लाभांश पाउने

1668567408nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लाभांश सुरक्षित गर्ने आज कात्तिक ३० गते अन्तिम दिन रहेको छ।  लाभांश र सभा प्रयोजनका लागि निफ्राले भोलि मंसिर १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै निफ्राको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। निफ्रा सञ्चालक...

मंसिरमा बैंकहरुले ब्याजदर स्थिर राख्ने

1668496394nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिकमा कायम ब्याजदरलाई नै मंसिर महिनामा निरन्तरता दिने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। ‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’,...

बैंक आफ काठमाण्डूले डाक्यो एजीएम, मर्जर प्रक्रिया र लाभांश अनुमोदन गर्ने

1668485072bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक...

ग्लोबल आइएमई बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1668484363global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव...

ग्लोबल आइएमई बैंक-बीओके मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर

16684383573118731739437719066018355208764849947071662n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर...

देशकै ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बीओके’, डीडीए तयार, पुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य

1668410527merger.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ।  दुवै बैंकले आपसमा मर्जरमा जाने सहमति गरेपछि सुुरु गरिएको डीडीएको प्रक्रिया सकिएको हो। पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी दुुवै बैंकले डीडीए रिपोर्ट तयार भएको स्रोत बताउँछ। ‘डीडीएको काय...

कुमारी-एनसीसी बैंक मर्जर प्रक्रिया द्रुतगतिमा, पुस १७ भित्रै एकीकृत कारोबारको तयारी

166781653231457171433133168589335281905910550955346378n.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको मर्जर प्रक्रिया टुंग्याउन द्रुतगतिमा कामकारबाही अगाडि बढाइएको छ। दुवै बैंकले मर्जर प्रक्रिया सकेर आउँदो पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन्।   काठमाण्डौको नक्सालमा आज सम्पन्न कुमारी बैंकको २२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष अमिर प्राप्त राणाले...

एकसातामै वाणिज्य बैंकहरुमा थपियो रु. २१ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

1667815596deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको हो। योसँगै कात्तिक १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक ११...

अहिलेसम्म ८ वाणिज्य बैंकको लाभांश घोषणा, बीओकेको सबैभन्दा धेरै

1667735778dividends.jpg
काठमाण्डौ । हालसम्म ८ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश घोषणा गरेका छन्।  सिटिजन्स बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू (बीओके), स्टयान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेस्ट बैंकले लाभांश घोषणा गरेका हुन्। जसमा सिटिजन्सले प्रस्तावित लाभांश साधारणसभा बोलाएर पारित गरी आफ्ना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध