वाणिज्य बैंक


एनएमबि बैंकले डाक्यो वार्षिक साधारणसभा, के–के छन् प्रस्ताव ?

1671081041nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २८ गते (बुधबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १० गतेसम्म कायम...

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

167101879231965914956574432110138958795883821811272085n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्। कार्यक्रममा...

पुसमा पनि ब्याजदर स्थिर राख्ने बैंकहरुबीच सहमति

1670908672nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्। ‘पुसमा पनि बैंकको निक्षेप र कर्जाको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’, एनबीएका उपाध्यक्ष एवं एनएमबि...

1695556604Online-Ad.gif

गभर्नर भन्छन्–‘बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको छ’

167084653531860732422047207430421737047986017846744511n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको बताएका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचकांकहरुले पनि तरलता सुध्रिएको देखाएको बताएका हुन्।...

आर्थिक समस्याहरु समाधान गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प छैन : तिलक रावल

167084587031860732422047207430421737047986017846744511n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकक पूर्वगभर्नर डा तिलक रावलले अहिले देखिएका आर्थिक समस्याहरुको समाधान सबै पक्ष मिलेर गर्नुपर्ने धारणा राखेका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वगभर्नर रावलले यस्तो धारणा राखेका हुन्। ‘अहिले मुद्रास्फीति धेरै माथि...

मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता

167084510931830230212087987433136288104197140005710746n.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष अनिलकुमार उपाध्यायले मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन्।  काठमाण्डौमा सोमबार आयोजित एनबीएको ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘विगत २ वर्षदेखि बैंकिङ क्षेत्रमा...

एनबीएमा तीन सदस्य निर्विरोध चयन

167084379231830230212087987433136288104197140005710746n.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन्।  आज सम्पन्न एनबीएको ३६ औँ वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो। सदस्यमा निर्वाचित हुनेमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी...

एभरेष्ट बैंक मर्जरमा जाने हाललाई कुनै योजना छैन : सीईओ सुदेश खालिङ

167083244431846733115555725682277406512471368581615224n.jpg
– रेखा चन्द काठमाण्डौ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले हाललाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने कुनै योजना नरहेको बताएका छन्।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज आयोजित बैंकको २८ औँ वार्षिक साधारणसभामा सीईओ खालिङले मर्जर तथा एक्विजिसनको कुनै योजना नरहेको बताएका हुन्। ‘अन्य बैंक तथा वित्तीय संस्थासँग...

सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने सनराइज बैंकको निर्णय

1670818804sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने छैन। बैठकले बैंकको गत आर्थिक वर्षको...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एजीएमबाट लाभांश अनुमोदन

1670816238Image.jpeg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०२१–२२ का लागि सेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भएअनुसार चुक्तापुँजीको...

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

1670576849AGM-Image.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ।  आज काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट प्रस्तुत प्रतिवेदन पारित...

ग्लोबल आइएमईको एजीएमबाट बीओकेसँगको मर्जर प्रक्रिया स्वीकृत, एकीकृत कारोबार पुस २५ भित्रै

16705680963175947246827355166587188735379236962161403n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर प्रक्रियालाई स्वीकृत भएको छ।  काठमाण्डौको गैह्ररीधारास्थित सिल्भर ओक बैंक्वेज एन्ड इभेन्ट्स सेन्टरसमा भएको वार्षिक साधारणसभाले बीओकेसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू...

ग्लोलब आइएमई र बीओकेको एजीएम आज, यस्ता छन् अजेन्डा

1670554152global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ।  ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। बीओकेको २८ औँ वार्षिक साधारणसभा भने काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा...

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

1670475399prabhu.png
काठमाण्डौ । प्रभु बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिमो बुधबार (मंसिर २१ गते) बसेको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश...

सेञ्चुरी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1670470203century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (मंसिर २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव कुल ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध