वाणिज्य बैंक


सिद्धार्थ बैंकको लाभांश घोषणा

1670386946siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंसिर २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँ कुल १३.१६ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ८९९ ...

एकसातामै वाणिज्य बैंकहरुमा थपियोे रु. ११ अर्ब निक्षेप, सीडी रेसियो कति ?

1670334074deposit.jpg
काठमाण्डौ । पछिल्लो एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक साता (मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म)को अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो। योसँगै मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ७३ अर्ब...

एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव

1670301474nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई १...

1695556604Online-Ad.gif

अझै एक दर्जन वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुन–कुनको ?

1670242626dividends.jpg
काठमाण्डौ । मंसिरको तेस्रो साता बितिसक्दा पनि अझै एक दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी नै रहेको छ।  हाल २६ वाणिज्य बैंक सञ्चालनमा छन््। तीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २५ वटा वाणिज्य बैंकमात्रै सूूचीकृत छन्। सूूचीकृत वाणिज्य बैंकमध्ये १३ वटाले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरिसकेका छन्। बाँकी १२ वटाको लाभांश...

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुुस अन्तिम साताबाट हुन सक्ने

1670143978prabhu.jpg
– रेखा चन्द काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आगामी पुस अन्तिम साता हुने सम्भावना देखिएको छ।  मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले नेपाल राष्ट्र बैंकले दिने छुट सुविधालाई मध्यनजर गर्दै पुस अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। दुुवै बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन्। तर,...

पुुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित वाणिज्य बैंकहरुको मर्जर प्रक्रिया अन्तिम चरणमा

1669893765merger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका वाणिज्य बैंकहरुले आगामी पुुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढेका छन्। यसका लागि उनीहरुले मर्जर प्रक्रियालाई अन्तिम चरणमा पुुर्याएका छन्।  हाल मर्जर प्रक्रियामा १० वटा वाणिज्य बैंक छन्। पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित...

मेगा बैंकद्वारा एजीएम आह्वान, लाभांश र इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1669865372mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको हिजो (मंसिर १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश...

इन्भेस्टमेन्ट-मेगा बैंक मर्जर प्रक्रिया अन्तिम चरणमा, अन्तिम सम्झौता स्वीकृत

1669707129merger.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।  दुवै बैंकको आज (मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले  मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण गरेका छन्। योसँगै मर्जर प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो। ‘सबै प्रक्रिया लगभग सकिएकोले...

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1669696027nepal-sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1669610030nib.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको आइतबार (मंसिर ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेकोहो।  सभा र लाभांश प्रयोजनका लागि बैंकले यही मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ...

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

1669547283nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको पछिल्लो एक साता (मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको हो।  तथ्यांक अनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले...

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको प्राप्ति प्रक्रिया रद्द

1669523606prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया रद्द भएको छ।  प्रभु बैंकले क्यापिटलले मर्चेन्ट बैंकिङ प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो। तर, क्यापिटल मर्चेन्टले गत मंसिर १ गते प्रभु बैंकलाई पत्र पठाउँदै प्राप्तिसम्बन्धी सबै...

एनसीसी र कुमारी बैंकले डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1669346146sgm.png
काठमाण्डौ । एनसीसी बैंक र कुमारी बैंकले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  दुवै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही मंसि २५ गते आयोजना गर्ने निर्णय गरेको हो। एनसीसी बैंकको सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेट र कुमारी बैंकको काठमाण्डौको नक्सालस्थित कुमारी बैंकमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  दुवै सभाले...

दुई दिनमा वाणिज्य बैंकहरुको निक्षेप रु. ५ अर्बले घट्यो, कर्जाको अवस्था कस्तो ?

1669289327nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँगै मंसिर २ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। गत कात्तिक ३० गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६३ अर्ब...

विशेष साधारणसभाका लागि कुमारी बैंकको बुक क्लोजको मिति तय

1669265223kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो।  बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन पाउनेछन्।  बैंकले विशेष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध