वाणिज्य बैंक


स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा उछाल, ईपीएसमा ५३.१२%को छलाङ

1666582541standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६८.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थि...

एनपीएलमा आकर्षक सुधार गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको नाफामा २३.४७%को बढोत्तरी

1666581669nepal-invesment-bank.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २३.४७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

एनसीसी बैंकको नाफा रु. ५१.६८ करोड, रिजर्भमा १८.३०%को बढोत्तरी

1666580589nccb.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ५१ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

1695556604Online-Ad.gif

प्राइम बैंकको नाफा १०.६१%ले घट्यो, अन्य सूचक कस्ता ?

1666579483prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

1666578409century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

एनपीएल बढ्दा माछापुच्छ्रे बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

1666577143machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ४५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

एनसीसी बैंकद्वारा एजीएम आह्वान, मुख्य अजेन्डा यस्ता

1666503015nccb.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

सानिमा बैंकको लाभांश घोषणा

1666500423sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०.४४ रुपैयाँबराबरको लाभांश वितरण...

सिटिजन्स बैंकको १४ वर्षे इतिहासमा लगानीकर्ताको कहिल्यै भएन हात खाली, कुन वर्ष कति लाभांश ?

1666260955dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हरेक वर्ष सेयरधनीहरुलाई प्रतिफल दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश दिँदैछ। सिटिजन्स गत वर्षको लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ।  गत वर्षको मुनाफाबाट बैंकले बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको हो। बैंकले चुक्तापुँजी १४ अर्ब...

अधिकांश बैंकको आधारदर बढ्यो, कर्जाको ब्याजदर १९% नजिक

1666004798rate.jpg
– रेखा चन्द काठमाण्डौ । कात्तिकमा ऋण लिने ग्राहकलाई बैंकको ब्याजदर थप महँगो पर्ने भएको छ।  वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि कर्जाको ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। निक्षेपतर्फ असोजको ब्याजदरलाई निरन्तरता दिएका वाणिज्य बैंकको आधारदर बढेकाले कर्जाको ब्याजदर स्वतः बढेको हो।  नेपाल राष्ट्र बैंकले हरेक ३ महिनामा...

असोजको चौथो साता वाणिज्य बैंकहरुको निक्षेप रु. ८ अर्बले बढ्यो, सीडी रेसियोमा सुधार

1665989217deposit.jpg
काठमाण्डौ । असोजको चौथो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप असोजको चौथो साता (असोज २२ गतेदेखि असोज २८ गतेसम्म) ८ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। गत असोज २१ गतेसम्म कुल निक्षेप ४५ अर्ब...

कात्तिकमा बैंकहरुले असोजकै ब्याजदरलाई दिए निरन्तरता

1665975045rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असोजमा कायम ब्याजदरलाई नै कात्तिक महिनामा निरन्तरता दिएका छन्।  आज कात्तिक महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकले असोजमा कायम ब्याजदरलाई निरन्तरता दिएका हुन्। यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।  असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति...

लाभांश पारित गर्न कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अन्य अजेन्डा

1665973272kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कुमारी बैंकमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुजीको...

राष्ट्र बैंकबाट कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत

1665890659kumari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई...

कुमारी-एनसीसी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, डीडीए कार्य अघि बढ्यो

1665579109merger-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन्।  दुवै बैंकले गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध