वाणिज्य बैंक


एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

1667709618everest.png
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको शुक्रबार (कात्तिक १८) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। ...

बैंकहरुको कर्जा प्रवाह ठप्प भएकै हो ? यसो भन्छन् बैंकरहरु

1667475203loan.jpg
– रेखा चन्द काठमाण्डौ । लगानीयोग्य रकम (तरलता) संकटबीच पनि वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ खर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन्।  असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। विगत १ वर्षदेखि वित्तीय क्षेत्रमा देखा परेको तरलता संकटकै बीचमा चालुु आर्थिक वर्षको...

रोशनकुमार न्यौपानेलाई एनआईसी एशिया बैंकद्वारा सीईओमा पुनर्नियुक्त

1667390123IMAGE-on-re-appointment-of-Roshan-K-Neupane-as-CEO-1.JPG
काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडको आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनर्नियुक्त गरेको छ।  हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आउँदो मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुको निक्षेप रु. १७ अर्बले घट्दा कर्जा लगानी स्थिर, सीडी रेसियो थोरै बढ्यो

1667375251deposit.jpg
काठमाण्डौ । एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ।  कात्तिक ४ गतेसम्म वाणिज्य...

पहिलो त्रैमासमा ४ वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, राष्ट्र बैंक भन्छ-‘कारबाही गर्छौं’

1667211357cd.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि उक्लिएको छ।  नियामक नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाविपरीत ती बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि उक्लिएको हो। केन्द्रीय बैंकले गत आर्थिक वर्षको असार मसान्तमै बैंकहरुलाई सीडी...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

1667203187standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण...

बैंकहरुलाई खराब कर्जा व्यवस्थापनमा सकस, २३ वाणिज्य बैंकको एनपीएल बढ्यो

1666691966NPL.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको संकटसँगै बैंकहरुको खराब कर्जा अनुुपात (एनपीएल) पनि थप चुुलिँदै गएको छ।  चालुु आर्थिक वर्ष २०८९–८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले बैंकहरुको एनपीएल बढिरहेको देखाएको हो। यो अवधिमा दुईवटा बैंकको मात्रै सकारात्मक देखिएको छ भने एउटाको स्थिर रहेको छ। अन्य बैंकको...

वाणिज्य बैंकमध्ये १४ वटाको नाफा बढ्दा १२ वटाको घट्यो, ६ वटाको मुनाफा अर्बमाथि

1666608059profit.jpg
– रेखा चन्द काठमाण्डौ । हाल सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।  सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा १४ वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १२ वटा बैंकको घटेको छ।  प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब...

अधिकांश वित्तीय सूचकमा कुमारी बैंकको आकर्षक प्रगति, नाफामा उछाल

1666600680kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

प्रभु बैंकको नाफा रु. ७०.५० करोड, खुद ब्याज आम्दानीमा ३८.७१%को बढोत्तरी

1666596636prabhu.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ७० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

नाफा घट्दा कृषि विकास बैंकको ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा रु. ३.२७ अर्ब

1666592207adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

इन्भेस्टमेन्ट बैंकसँग मर्ज हुन लागेको मेगा बैंकको प्रथम त्रैमासमा कस्तो छ वित्तीय प्रदर्शन ?

1666587808mega.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ५० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.३३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९१ करोड ४६ लाख...

सिद्धार्थ बैंकको नाफा ४६.४८%ले घट्यो, एनपीएल बढेर २.१५% पुग्यो

1666586729siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

एनएमबि बैंकको नाफा घटे पनि वितरणयोग्य मुनाफामा उछाल, ब्याज आम्दानी ४४.४६%ले बढ्यो

1666585727nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

सनराइज बैंकको नाफामा पहिरो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक, ईपीएस रु. १.६४ मा झर्यो

1666584197sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६१.४९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध