वाणिज्य बैंक


प्रभु बैंकको एजीएमबाट सेञ्चुरी बैंक प्राप्ति प्रक्रिया स्वीकृत, लाभांश पनि अनुमोदन

16722937073222952024756208347488615075240406452787728n.jpg
काठमाण्डौ । प्रभु बैंकको २१ औँ वार्षिक साधारणसभाबाट सेञ्चुरी कमर्सियल बैंक प्राप्ति प्रक्रिया स्वीकृत भएको छ।  काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्र स्वीकृत गरेको हो। सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका...

कुमारी–एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ बाट

1672124037kumari.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेबाट हुने भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान...

मेगा बैंकको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त

1672030959tulsi-ram-pokharel1641374355.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन्।   मेगा बैंक सञ्चालक समितिले यही पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कामु सिइओ) नियुक्त गरेको हो। विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक...

1695556604Online-Ad.gif

कृषि विकास बैंकको ‘फाइनान्सियल रिपोर्ट’ राष्ट्र बैंकमा, स्वीकृत हुन बाँकी

1671961929krishi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २६ वाणिज्य बैंकमध्ये २५ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ।  राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको अधिकांश बैंकहरुले लाभांश घोषणा गरी साधारणसभाबाट पारितसमेत गरिसकेका छन्। कतिपय बैंकले साधारणसभा आह्वान गरेका छन्। तर, कृषि विकास बैंकको लाभांश घोषणामा भने निकै...

एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध रहने

1671770027nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने भएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै आज शुक्रबार बैंकिङ कारोबारपश्चात भोलि शनिबार अपराह्नसम्म डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने जानकारी गराएको छ। यो अवधिमा बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीम, कार्ड (क्रेडिट÷प्रिपेड डलर कार्डबाहेक),...

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा, के-के छन् विशेष प्रस्ताव ?

1671768568machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले २४ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको...

मेगा बैंकको साधारणसभाबाट नेपाल इन्भेस्टमेन्टसँगको मर्जरलाई अनुमति

1671713505DSC3722.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।  बिहीबार काठमाण्डौमा सम्पन्न मेगा बैंकको १२औँ वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार...

इन्भेस्टमेन्ट बैंकका सेयरधनीको गुनासो-‘नाफाको तुलनामा बोनसमा कन्जुस्याइँ’

1671710472IMG-20221222-WA0001.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७८–७९को लाभांशप्रति सेयरधनीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।  सभाले उक्त आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश छन्। लाभांशसँगै मेगा...

इन्भेस्टमेन्ट बैंकको एजीएमबाट मेगासँगको मर्जर प्रक्रिया स्वीकृत, पुस २७ भित्रै एकीकृत कारोबार

167169391332073989712366463305435802930270289649043199n.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाबाट मेगा बैंक नेपालसँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ।  काठमाण्डौको कमलादीस्थित नोपल प्रज्ञा प्रतिष्ठानमा आज सम्पन्न बैंकको ३६ औँ वार्षिक साधारणसभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक...

लक्ष्मी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

1671686301laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको...

एनआईसी एसिया बैंकको एजीएम पुस २९ मा, बुक क्लोज कहिले ?

1671684946nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तिलगंगास्थित होटेल आनन्द प्रालि (आरोग्य हल)मा बिहान ९ बजेबाट सुरु हुनेछ।  बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश...

प्राइम बैंकद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1671682242prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

हिमालयन र सिभिल बैंकको एजीएम एकैदिन, यस्ता छन् अजेन्डा

1671680276himalayan.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।  हिमालयन र सिभिल बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान...

नेपाल बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1671678317nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो ६३ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित...

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, एजीएम पुस २८ मा

1671677815rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै १७ औँ वार्षिक साधारणसभा डाकेको हो।  बैंकले उक्त आर्थिक वर्षका लागि चुक्ता सेयरपुँजी १३ अर्ब ९४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध