वाणिज्य बैंक


नबिल बैंकको एजीएमबाट ३०% लाभांश पारित, तीन सञ्चालक निर्वाचित

1673596069SLS1588.JPG
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८–७९...

आउँदो वर्ष सबैलाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने माछापुच्छ्रे बैंकका अध्यक्षको प्रतिबद्धता

1673590230325011531466814485470338198642574312903932n.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने प्रतिबद्धता गरेका छन्।  काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा आज आयोजित बैंकको २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो प्रतिबद्धता गरेका हुन्। ‘गत वर्ष र यो वर्षको प्रतिफल...

प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाद्वारा पदभार ग्रहण

1673526599Image.jpeg
काठमाण्डौ । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले आजबाट पदभार ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आजै बैंकको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा १२.५% बोनस सेयर अनुमोदन

1673525651AGM-Photo.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आज बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले बैंकको चुक्तापुँजी १२ अर्ब ५३ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको...

हिमालयन बैंकको सिभिललाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत, लाभांश पारित

1673525227AGM-Photo.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्दै हिमालयन बैंक लिमिटेडको ३० औँ वार्षिक वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सोल्टी होटेलमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतिले पारित गरेको...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभाबाट १२.५% लाभांश पारित

1673519939AGM-17.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  साधारणसभाले १२.५० प्रतिशत लाभांशसहितको आ.व. २०७८–७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९...

साधारणसभामा बस्न नदिएको भन्दै हिमालयन बैंकका सेयरधनीहरुद्वारा नाराबाजी

16735149893248632455715590111131487743782515156652700n.jpg
काठमाण्डौ । वार्षिक साधारणसभामा प्रवेशबाट रोक लगाइएपछि हिमालयन बैंकका सेयरधनीहरुले नाराबाजी गरेका छन्।  सोल्टीमोडस्थित सोल्टी होटेलमा आज बिहान ११ बजे आयोजित हिमालयन बंैकको ३० औँ वार्षिक साधारणसभामा निर्धारित समयभन्दा पछि पुगेको भन्दै सेयरधनीलाई प्रवेश गर्न रोक लगाइएको थियो। बैंकको साधारणसभा भित्र चलिरहँदा पनि प्रवेशद्वारमा...

सिभिल बैंकको एजीएमबाट हिमालयनमा गाभिने प्रक्रिया स्वीकृत, माघभित्रै एकीकृत कारोबार

1673510563DSC4165.jpg
काठमाण्डौ । हिमालयन बैंकमा गाभिने प्रक्रिया स्वीकृत गर्दै सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सन्दर्भमा बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी सेयर आदान...

लक्ष्मी बैंकको वार्षिक साधारणसभाबाट वित्तीय विवरण स्वीकृत

1673508599PictureAGM.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण स्वीकृत गरेको छ।  काठमाण्डौमा आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो। यसका साथै सभाले आर्थिक वर्ष २०७९–८० का लागि...

पाँच वाणिज्य बैंकको वार्षिक साधारणसभा आज, के–के छन् अजेन्डा ?

1673493135agm.jpeg
काठमाण्डौ । आज पुस २८ गते एकैदिन पाँचवटा वाणिज्य बैंकको वार्षिक साधारणसभा (एजीएम) हुँदैछ।  आज हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा डाकेका हुन्। हिमालयन बैंकको सभा सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित ८ प्रतिशत...

एनबीएको अध्यक्षमा सुनील केसी, उपाध्यक्षमा सन्तोष कोइराला

1673443386Sunil-Sir01.jpg
काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी सर्वसम्मत रुपमा चयन भएका छन्।  एनएबीको आज काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न विशेष साधारणसभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतिबाट चयन गरेको हो।  यसअघि केसी एनबीएको उपाध्यक्ष थिए।  सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई...

एनबीएको अध्यक्षमा सुनील केसी निर्विरोध चयन हुँदै

1673427745nba1.jpg
काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी निर्विरोध चयन हुने भएका छन्।  एनएबीको विशेष साधारणसभा काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा साँझ ५ बजे हुँदैछ। सोही सभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई निर्विरोध चयन गर्नेछ।  एनबीएको अध्यक्ष पदमा केसीको मात्रै मनोनयन परेको छ।  हाल केसी एनबीएमा उपाध्यक्ष...

वाणिज्य बैंकहरुले ब्याजदर घटाउन सक्ने, आज निर्णय हुने

1673426718interest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याजदर घटाउने सम्भावना रहेको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज साँझा बैठक बस्दैछ। सोही बैठकले निक्षेपको ब्याजदर घटाउन सक्ने सम्भावना रहेको हो।  एक वाणिज्य बैंकका सीईओले पनि ब्याजदर घट्न सक्ने बताएका छन्। ‘अहिले तरलता केही सहज भएको छ, सबैले ब्याजदर घट्ने...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्छ : भोजबहादुर शाह

1673421244bhoj.jpg
काठमाण्डौ । साबिक मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि बनेको ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्ने बताएका छन्।  नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा शाहले यस्तो सुझाव दिएका हुन्। ‘नयाँ बैंकका व्यवस्थापक र...

‘इन्भेष्टमेण्ट मेगालाई नम्बर १ बैंक बनाउने हाम्रो लक्ष्य’

16734199133240636226958875522744587403739052759781241n.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आफूहरुको लक्ष्य नम्बर १ बैंक बन्ने रहेको बताएका छन्।  नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा अध्यक्ष पाँडेले मर्जरपछि आफूहरु ‘टप थ्री’ भित्र रहने बताए। ‘हाम्रो लक्ष्य भनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध