वाणिज्य बैंक


पृथ्वीबहादुर पाँडेको प्रक्षेपण- ‘नेपालमा ३–४ वर्षमै बैंकको संख्या ६-७ वटामा झर्छ’

167341904232508708211357813271067764440257932955812371n.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपालमा ३–४ वर्षमै बैंकको संख्या घटेर ६–७ वटामा झर्ने प्रक्षेपण गरेका छन्।  मेगा बैंक र नेपाल इन्भेष्टमेण्टले मर्जर प्रक्रिया पूरा गरी आज एकीकृत कारोबारको शुभारम्भ गरेको समारोहमा अध्यक्ष पाँडेले यस्तो प्रक्षेपण गरेका हुन्। ‘अहिले मर्जरको...

इन्भेष्टमेण्ट-मेगा बैंकको संयुक्त कारोबार सुरु, वित्तीय पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता

167341652032504032513421259099461096111788623022565748n.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरेर नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको आजबाट संयुक्त कारोबार सुरु भएको छ। दुई बैंक मर्ज भई ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु भएको हो। ‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र...

बिग मर्जरपछि वित्तीय सूचकहरुमा कुन वाणिज्य बैंक कति अब्बल ?

1673354288bank.jpg
– रेखा चन्द काठमाण्डौ । नेपालको बैंकिङ इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने वाणिज्य बैंकको कुल संख्या २३ मा झरेको छ। आज प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकको एकीकृत कारोबारको सुरुआत भएसँगै वाणिज्य बैंकको संख्या २३ मा कायम भएको हो। यसअघि पुसभित्रै कुमारी–एनसीसी बैंक र ग्लोबल आइएमई– बैंक अफ काठमाण्डूले एकीकृत काराबार...

1695556604Online-Ad.gif

कृषि विकास बैंकको लाभांश घोषणा

1673328654adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको...

प्रभु बैंकमा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन

16733277863244623977081699376798302348250392384065919n.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको नयाँ सञ्चालक समिति गठन गरिएको छ।  आज आयोजित एकीकृत शुभारम्भ कार्यक्रममा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको जानकारी दिइएको हो।  नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा रमेश सिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालीकोटे, गीता...

‘प्रभु–सेञ्चुरी बैंकबीचको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल’

1673327014rejsh.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल भएको बताएका छन्।  सेञ्चुरी बैंकलाई प्राप्ति गरी आजबाट प्रभु बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठ नयाँ सिनर्जी क्रिएट गर्दै प्रभु बैंक नम्बर १ बैंक...

सेञ्चुरीलाई गाभेर प्रभु बैंकले सुरु गर्यो एकीकृत कारोबार, सफलता र समृद्धिको साक्षी बन्ने प्रण

1673325381Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  आज एक समारोहबीच प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा प्राप्त गरेको हो।  सेञ्चुरीलाई प्राप्ति गरेपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४...

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् आफ्नो नयाँ खाता नम्बर

1673320783ac.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ।  सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरुहुने भएकोले साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता नम्बर परिवर्तन...

एनएमबिको नगद लाभांश आजबाट सेयरधनीहरुको बैंक खातामा जम्मा हुने

1673320184nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट सेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।  बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.२५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको थियो। सोही नगद लाभांश बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक...

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने सम्झौता, आउँदो असारभित्रै मर्जर प्रक्रिया पूरा गर्ने

167326288732416383015466875057436187408064027531714727n.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमा आज आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्।  दुवै...

एनएमबि बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

16732518963219830878889922791013846582491995553426243n-1.png
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै आज एनएमबि बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन...

ग्लोबल आइएमई–बीओकेको एकीकृत कारोबार सुरु, प्रधानमन्त्रीबाट शुभारम्भ

167323550932465125014525447752742344872816703426775391n.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले आज पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।  ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार सुरु भएको हो। संयुक्त कारोबारको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्।  मर्जरपश्चात बैंकको कुल पुँजी रु....

अन्ततः लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने, भोलि सम्झौतापत्रमा हस्ताक्षर हुँदै

1673178729laxmi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अन्ततः लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने भएका छन्।  यी दुई बैंकले मर्जरमा जानका लागि भोलि सोमबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने लक्ष्मी बैंकका एक संस्थापक सेयरधनी जानकारी दिए। ‘मर्जरमा जानका लागि भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ’, उनले भने, ‘मर्जर कमिटीबीच...

इन्भेस्टमेन्ट–मेगा बैंकको एकीकृत कारोबार पुस २७ बाट, दुई दिन बैंकिङ सेवा बन्द रहने

1672997894nibl.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार यही पुस २७ गतेबाट सुरु हुने भएको छ।  नेपाल राष्ट्र बैंकले गत पुस १७ गते नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। अब पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट...

यी दिन ग्लोबल आइएमई बैंक र बीओकेका सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने

1672982312bok.jpg
काठमाण्डौ । एकीकृत कारोबार सुरु गर्नका लागि ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ।  मर्जर प्रक्रिया सकेर यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा यही पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध