वाणिज्य बैंक


पुुस १७ बाट एक हुँदै कुमारी–एनसीसी, राष्ट्र बैंकले दियो मर्जरका लागि अन्तिम स्वीकृति

1671627985merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई बुधबार अन्तिम स्वीकृति दिएको छ।  कुमारी बैंकका सीईओ रामचन्द्र खनालले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएको बताएका हुन्। ‘अब हाम्रो प्लानअनुसार नै टार्गेट गरेकै दिन एकीकृत कारोबार हुन्छ’, उनले भने। कुमारी बैंकले यसअघि नै पुुस १७ गते...

तपाइँसँग कुुन बैंकको सेयर छ ? हेर्नुहोस् तपाइँ सेयरधनी भएको बैंकले कति दियो लाभांश ?

1671624278dividends.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ को मुुनाफाबाट हालसम्म २० वाणिज्य बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ४ वटाले नदिने निर्णय गरेका छन्।  लक्ष्मी, सनराइज, माछापुुच्छ्रे र एनआइसी एसिया बैंकले लगानीकर्तालाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्। एनआईसी एसियाले अघिल्लो वर्ष पनि नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न...

लाभांश वितरण नगर्ने एनआईसी एसिया बैंकको निर्णय

1671597441nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै बैंकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने छैन।  एनआईसी...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1671595552siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको...

नबिल बैंकद्वारा एजीएम आह्वान, ३०% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1671591210nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो ३८ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित...

हिमालयन बैंकको लाभांश घोषणा

1671511478himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ८ः३० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजीबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश...

सिभिल बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1671511140civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले...

नेपाल एसबीआई बैंकद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1671420018nepal-sbi-bank.png
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

मंसिरमा वाणिज्य बैंकहरुमा थपियो रु. ५८ अर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

1671360833nba.jpg
काठमाण्डौ । मंसिर महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५८ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स संघ (एनएमबी)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो। यो हिसाबले वाणिज्य...

सानिमा बैंकको एजीएमबाट १०% बोनस सेयर पारित, दुई सञ्चालक चयन

167135940218TH-agm.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८-७९ को लाभांश अनुमोदन गर्दै सानिमा बैंकको १८ औँ वार्षिक साधारणसभा आज (पुस ३ गते) सम्पन्न भएको छ।  बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्तापँुजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। सभाले...

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

16713526545.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले अध्यक्षमा दुवाडीलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष दुवाडीलाई विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभवसमेत रहेको छ।  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक...

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

1671176255machhapu.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।  उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण...

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौ क्यान्सर सेन्टरबीच छुट सम्झौता

1671175664Agreement-SigningCCBLKantipur-Cancer-Center.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौ क्यान्सर सेन्टर चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई काठमाण्डौ क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।...

नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

1671168879nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत...

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1671109076prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध