वाणिज्य बैंक


कृषि विकास बैंकले पुस २९ मा डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1640231614adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट भर्चुअल माध्यममा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

एनसीसी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1640226544ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयनजिक रहेको होटेल हार्दिकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत...

वाणिज्य बैंकहरुको लाभांश : ११ को अघिल्लो वर्षभन्दा बढी, १२ को कम (सूचीसहित)

1640093168dividends.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै २६ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेका छन्।  यसपटक पनि बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन्। गत आर्थिक वर्षका लागि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा धेरै लाभांश घोषणा गरेको...

1695556604Online-Ad.gif

सिभिल बैंकको लाभांश घोषणा

1640060753civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७.७९ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार...

प्राइम कमर्सियल बैंकको एजीएम आज, यस्ता छन् मुख्य अजेन्डा

1640059941prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आज मंसिर ६ गते आयोजना गर्दैछ। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १६.६३१३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार केसी नियुक्त

1639996387adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष केसी नेपाल सरकारको विभिन्न निकायमा रही महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन्।  हाल केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा...

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

1640001352New-CEO-Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  सञ्चालक समितिले आउँदो माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई सीईओमा नियुक्ति गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। हाल उनी बैंकमा...

एनसीसी बैंकको एजीएम पुस २९ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1639881222ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेटिड एन्ड कमर्स (एनसीसी) बैंकले लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२...

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश प्रस्ताव

1639724472century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२.५० रुपैयाँको कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९...

कृषि विकास बैंकको लाभांश घोषणा

1639716255adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षसम्म हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित...

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट रु. ३ अर्ब ऋण लिने, नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गरिने

1639568794IMG-1.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ। बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा सम्पन्न, १४% लाभांश अनुमोदन

1639563489AGM-Image.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्दै बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सम्पन्न सभाले आर्थिक २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद...

एनसीसी बैंक २६ औँ वर्षमा प्रवेश, बैंकिङ बजारमा उपस्थिति थप बलियो प्रण

1639542514IMG2379.JPG
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ।  गत २८ असोज २६ औँ वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो। यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ। मंसिर २८ गते बैंकले वार्षिकोत्सवका अवसरमा...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभाबाट १३.०६% लाभांश अनुमोदन

1639484553Picture1.png
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत...

मेगा बैंकको एजीएमबाट १२.०७% लाभांश पारित, अब्बल र जनप्रिय बैंकका रुपमा स्थापित गर्ने लक्ष्य

1639483866DSC0281.JPG
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौमा मंगलबार सम्पन्न मेगा बैंकको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्तापुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध