कर्पोरेट


रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

1671543088realme-10-Pro-5-SeriesLaunch-KVH.jpg
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागसिप लेबल कर्भ भिजन डिस्प्लेसहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा उपलब्ध भएको छ।  मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भड भिजन डिस्प्लेका कारण पहिलैदेखि बजारमा चर्चित छ।  लन्चको बारेमा बोल्दै रियलमी नेपालका...

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा सुविधाका साथै विशेष छुट

1671542127nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ।  सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा...

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

1671599267Image-2.jpeg
काठमाण्डौ । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ।  काठमाण्डौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाडर््स–२०२१’ बाट सम्मानित भएको हो। उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख...

1695556604Online-Ad.gif

नयाँ सिम बिक्री र सिम परिवर्तनमा ल्यायो नेपाल टेलिकमले यस्ता मापदण्ड

1671532850ntc.jpg
काठमाण्डौ । राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बंैकिङलगायत सुविधाहरु सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ।...

आइएमई दसैँ अफर विजेतालाई चेक हस्तान्तरण, बेलीमाया तामाङलाई आइएमईको रु. १० लाख उपहार

1671530038Photo-1.jpeg
काठमाण्डौ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वहरुका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ।  ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको हो। मलेसियाबाट आइएमईमार्फत रु. १४ हजार ५० रुपैयाँ...

टीसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजार भ्रमण

1671528173tcl.jpg
काठमाण्डौ । टीसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। यो ४ दशकमा टीसीएल चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखका रुपमा विकसित भएको छ।  वर्तमानमा टीसीएलको उपस्थिती विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एन्ड...

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

1671521338guna-keshari-pradhan.jpeg
काठमाण्डौ । महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ। शुक्रबार द सोल्टी काठमाण्डौमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो...

ग्लोबल आइएमई लघुवित्तको कास्कीमा सीपमूलक तालिम

1671517510IMG-fbcc1e2e9878e5d28b4710bcf8d54c4a-V.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ।  संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो। डल, कुशन, खेलौनालगायतका सामानहरु बनाउनेसम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो।  तालिममा ३० जना...

आइएमईबाट पठाइएको रेमिट्यान्स अब नेपाल एसबीआई बैंकबाट भुक्तानी लिन सकिने

1671516889Photo-1.jpeg
काठमाण्डौ । आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाबाट भुक्तानी लिन सकिनेछ। सोमबार राजधानी काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको थियो। सम्झौतापत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र...

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

1671505234SGR06014.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ।  अन्नपूर्ण होटेलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरुमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो।  कार्यक्रमस्थलमा दुई ठूला...

द ब्रिटिस कलेजमा नयाँ आईटी प्रोग्राम्स

1671456545Keele-University-Pressrealese.jpg
काठमाण्डौ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको हो।  यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ। यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले...

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, रु. ६ करोड २९ लाख दाबी भुक्तानी

1671456262FBIMG1668055920432.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो ४ वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो। यो बीमाअन्तर्गत ३३८ जना ग्राहकको ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुविधा...

एनएमबि बैंकले ल्यायो उच्चतम ब्याजदरसहितको ‘अपन एनएमबि बचत खाता’, यस्ता छन् आकर्षक सुविधा

1671455812Aapan-Bachat-Khata.jpg
काठमाण्डौ । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ।  उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्बा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधा पनि प्रदान...

मञ्जुश्री फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

1671455355maju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले अब अनलाइन सेवामार्फत खाता खाल्ने सुविधा ल्याएको छ।  ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमासमेत समावेश गरिएको छ। फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीम कार्ड,...

बलिउड अभिनेता विवेक ओबरायद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

1671454948WhatsApp-Image-2022-12-19-at-5.16.45-PM.jpeg
काठमाण्डौ । बलिउड अभिनेता विवेक ओबरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन्। गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले आइतबार परिवारसहित अन्नपूर्ण केबलकारको भ्रमण गरेका हुन्। परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेतीबगरदेखि साराङ्कोटसम्म यात्रा गरेका हुन्। केबलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध