कर्पोरेट


मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने

1671333832fonepay.jpg
काठमाण्डौ । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ। योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ। एक कार्यक्रमबीच शुक्रबार मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली...

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को एजीएम पुस २७ मा

1671333348agm.jpg
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेका छन्।  बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले क्रमशः आफ्नो ४४ औँ र ३६ औँ वार्षिक साधारणसभा डाकेका हुन्। दुवै कम्पनीको वार्षिक साधारणसभा एकै पुस २७ गते काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा हुनेछ। बोटलर्स नेपाल (तराई)को बिहान १०...

‘व्यावसायिक आइडिया भए लगानीको समस्या छैन’

167127603231975301015404080663867593690524258620340821n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।  शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए ।  ‘यदि तपाईंसँग आइडिया छ,...

1695556604Online-Ad.gif

माछापुच्छ्रे क्यापिटलको एजीएमबाट स्वतन्त्र सञ्चालक नियुक्ति स्वीकृत, वित्तीय विवरण अनुमोदन

1671194180machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज (पुस १ गते) सम्पन्न भएको छ। सभा काठमाण्डौको बालुवाटरस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा सम्पन्न भएको छ। सभाबाट...

कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्डको सुरुआत

167119341501.jpeg
काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुरुआत गरेको छ।  बैंकले आज पुस १ गतेबाट औपचारिक रुपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो। बैंकका नायब...

आजबाट एनबी क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरु

1671180726joint.jpg
काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) क्यापिटल लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड आपसमा गाभिई आज पुस १ एकीकृत कारोबारको घोषणा गरिएको छ।  दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन...

मुक्तिनाथ क्यापिटल र सम्झना ल्याबोरेटोरी क्लिनिकबीच विशेष छुट सम्झौता

1671178431123.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रालिबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।  सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी ललितपुरका तर्पmबाट सञ्चालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही...

समृद्धि फाइनान्सद्वारा जनकपुरको वृद्धाश्रममा न्यानो लुगा वितरण

16711631121.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले जनकपुर–८ मा रहेको जानकी वृद्धाश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो। वृद्धाश्रममा २० जना वृद्धवृद्धालाई फाइनान्सको जनकपुर शाखाका प्रमुख अमर चौधरी र जानकी वृद्धाश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको कम्पनीका...

द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह–२०२२’ सम्पन्न

1671106226IMG9146-copy.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ।  यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आईटीका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डबाट उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन्। सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ...

भारतीय चर्चित अभिनेता विवेक ओबेरोयद्वारा चन्द्रागिरी हिल्स भ्रमण

1671104974Photo-3.JPG
काठमाण्डौ । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन्।  पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरी हिल्स रिसोर्टमा लन्च गर्दै मनोरम दृश्यहरुको पनि अवलोकन गरेका छन्। अभिनेता ओबेरोयलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्सका ...

सनराइज बैंकको ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

1671104556Bishwojyoti--Img.jpeg
काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकका तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ। भोलि पुस १ २०७९ देखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

1671093227Ministers-Speech.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।  यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजारसम्म छुट दिने भएको छ।  सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड...

पुल्चोक क्याम्पसमा खुल्यो ‘सामसङ इनोभेसन क्याम्पस’

1671091376Ministers-Speech.jpg
काठमाण्डौ । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ। यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड...

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी’बाट सम्मानित

1671089466shivam2-1.jpg
काठमाण्डौ । शिवम्  सिमेन्टले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ।  शिवम् सिमेन्टलाई न्यु बिजनेश एज प्रालिले सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डअन्तर्गत मंसिर २६ गते सोमबार काठमाण्डौमा आयोजना गरेको सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक–फरक सातवटा संस्थागत...

राष्ट्रिय वाणिज्य बैंकले पायो ‘थर्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक-२०२२’ अवार्ड

1671088807Award.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा ‘थर्ड मेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ।  यो अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए।  ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध