कर्पोरेट


स्मार्ट वाटर मार्क प्रविधि अब भरतपुरमा पनि, दियालोले विकास गर्दै पूर्ण अटोमेसनको स्मार्ट प्रविधि

1671452558viberimage2022-12-1916-07-53-084.jpg
काठमाण्डौ। फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुआत भएको छ। टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो।  कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२०...

सेयर लगानीकर्तालाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता

1671439562smart-karobar-1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ।  होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लन्च भएको हो। एक वर्षअगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक...

लक्ष्मी लघुवित्तद्वारा ५४ जना ग्राहक सदस्यलाई कृषि तालिम

1671431911Training-Group-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको भिमान र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आबद्ध ग्राहक सदस्यलाई बेमौसमी तरकारी खेती तथा व्यावसायिक बाख्रापालन तालिम प्रदान गरेको छ।  गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए। बेमौसमी तरकारी खेती...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो ‘फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’

1671430867Foreign-IPO-PR.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्टको सुरुआत गरेको छ।  नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक सेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि...

मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डसद्वारा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

1671430424SAFA-Awards.JPG
काठमाण्डौ । काठमाण्डौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। साफाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो। दक्षिण एसियन देशहरुबाट प्रस्तुत...

खल्तीबाटै अब सदर चिडियाखानाको टिकट अनलाइन काट्ने सुविधा

1671426742Zoo-Tickets-in-Khalti.png
काठमाण्डौ । खल्तीले अब प्रयोगकर्तालाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुबिधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।  यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘विशेषगरी सानै छोराछोरी भएका अभिभावकलाई अब परिवारलाई चिडियाखाना घुमाउन...

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड-२०२२ का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

1671426188IMG-20221219-WA0000.jpg
काठमाण्डौ । आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ। सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो। यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो। त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

1671421885Tesla.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको छ। ...

एलजीको एयर सोलुसन्स सम्मेलन सम्पन्न

16713673331-1.jpg
काठमाण्डौ । एलजीले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ।  काठमाण्डौको होटल एलफ्टमा शुक्रबार सम्पन्न सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति थियो। सम्मेलनमा एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकाहरुलाई यस ऐयर सोलुसन्स उपकरणका बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी...

निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बेसेडर

1671364660WhatsApp-Image-2022-12-18-at-1.53.42-PM.jpeg
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ।  योसँगै शाहले अब रियलमी, नार्जो र एआईओटी एवं वेरेबलसलगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्ने छिन्। उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन्। उनले २०१७ मा जापानमा भएको मिस...

काठमाण्डौमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

1671364260Flag-off.JPG
काठमाण्डौ। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरुको उपयोगमा प्रोत्साहन एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाण्डौमा सफलतापूर्वक...

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाइल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

1671360131shangrila-press-realease.png
काठमाण्डौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ।  नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ। जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ। यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिन्छ।  सांग्रिला स्मार्ट डिजिटल...

धनगढीमा एनओजी राइड

16713512825.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  राइड शनिबार पुस २ गते धनगढी शोरुमबाट सुरु भएर सालिनी वाटिका एन्ड इको रिसोर्ट—गोदाबरीमा पुगेर सम्पन्न भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो।  यसका साथै सहभागी...

सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

1671350878DIGITAL-JANAKPUR-IMAGE-10.jpeg
काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ।  जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल राष्ट्र बैंक जनकपुरकी निर्देशक निरा...

समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

1671343471samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले पुस ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ।  फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्रीपिपलबोटे खुला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीलाई न्यानो लुगा वितरण गरेको हो। फाइनान्सका इटहरी कामु शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध