कर्पोरेट


प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा आकर्षक छुट

1662986307IMG-20220912-WA0003.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्चबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रवीन्द्रप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।...

एससीटीको दमदार दसैँ धमाका : थ्रीडी अफर र ३३.३३%सम्म छुटको व्यवस्था

1662983051Mnenomic-.jpeg
काठमाण्डौ । नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दसैँ धमाका थ्रीडी अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिनेछ। हालसम्म पनि एससीटी यूपीआई डेबिट...

नाडा ईभी एक्सपो–२०२२ : ४० हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा

1662982596WhatsApp-Image-2022-09-12-at-15.50.19.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोटक विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनी सिएटद्वारा प्रायोजित नाडा ईभी एक्सपो–२०२२ आयोजना गर्न लागेको छ।  काठमाण्डौको भृकुुुुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने एक्सपोमा...

1695556604Online-Ad.gif

प्रभु बैंक र नेपाल एलपी ग्यास उद्योग संघबीच बैंकिङ सेवा विस्तार गराउने सम्झौता

1662981917image.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भदौ २७ गते बैंकिङ सेवा विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एलपी ग्यास उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सम्झौतापत्रमा...

आइएमई र एनसेलबीच सहकार्य : अब प्रयोगकर्ताले जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्ने

1662981233Mnenomic--1.png
काठमाण्डौ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवासम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार आइएमई पे एप प्रयोगकर्ताले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन्। आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो। आइएमई पे र एनसेलले यस योजनाका लागि...

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सहकार्य

1662980731DCGCCBLAgreement-Pics.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ। यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ। यस...

बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टीभी सहयोग

1662976821Best-finance-news--TV-handover-picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौको बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टीभी सहयोग गरेको छ।  फाइनान्सको गोंगबु शाखाले सीएसआर कार्यक्रमअन्तर्गत विद्यालयलाई स्मार्ट टीभी सहयोग गरेको जनाएको हो। फाइनान्सको गोंगबु शाखाकी प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई संस्थाका...

अबिर आर्टिसन फेस्ट असोज १ मा

1662973965Invitation-Card.jpeg
काठमाण्डौ । अबिर आर्टिसन फेस्ट–२०२२ आउँदो असोज १ गते हुने भएको छ।  अबिर आर्टिसन फेस्ट ललितपुरको मंगलबजारस्थित पाटन संग्रहालय परिसरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।  नेपाली सीपकर्मी डिजाइनर्स, ब्राण्ड र उत्पादकहरुको लागि एकीकृत बजार तथा क्रेता र बिक्रेताका लागि अन्तरक्रिया गर्ने मौकाको विकास गर्ने उद्देश्यले सुरु गरिएको...

नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाको उद्घाटन

1662973349Branch-Opening-Inauguration-picture-collage.jpeg
काठमाण्डौ । नबिल बैंकले आइतबार एकैदिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ।  बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख...

हिमालयन बैंक ‘टीएससीएफपी अवार्ड–२०२२’बाट सम्मानित

1662967561TSCFPAward-to-HBL.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड ‘टीएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल’ बाट सम्मानित भएको छ।  एसियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंकले उक्त अवार्डबाट सम्मानित गरेको हो।  एडीबीले हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मानस्वरुप उक्त अवार्ड...

समृद्धि फाइनान्सको बनेपा शाखा उद्घाटन

1662962664Image-1.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन सोमबार एक औपचारिक कार्यक्रम गरी गरेको छ। प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा बनेपा उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा–८ की वडाध्यक्ष शुभलक्ष्मी...

बिजबजारले ल्यायो चाडपर्वलक्षित अफर, सामान खरिदमा ७०%सम्म छुट

1662951095BIzbazar-Bhavya-Utsav.png
काठमाण्डौ । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले चाडपर्वलक्षित अफर सार्वजनिक गरेको छ।  बडादसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका महान चाडपवलाई दृष्टिगत गर्दै बिजबजारले ‘बिजबजार भव्य उत्सव’ नामक योजना ल्याएको हो। चाडपर्वमा सेवाग्राहीले अफरहरुलाई नै बढी प्राथमिकता...

नोकिया जी११ प्लस सार्वजनिक, मूल्य कति ?

1662902049PR-THUMBNAILNOKIA-G11-Plus.jpg
काठमाण्डौ । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। जी–सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरु, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ। एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइस भने, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने...

एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानका लागि ‘भिडियो केवाईसी’ सेवाको शुभारम्भ

1662901188PhotoVideo-KYC.png
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ।  बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका...

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1662900366pic-2.jpg
काठमाण्डौ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध