कर्पोरेट


मु्क्तिनाथ क्यापिटलको एजीएम सम्पन्न, नियमावलीमा आवश्यक संशोधन गर्ने

1662637917muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडको १३ औँ बार्षिक साधारण सभा आज बिहीबार सम्पन्न भएको छ।  काठमाण्डौको नक्साल नारायणचौरस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा संस्थाका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष...

राजधानीमा फर्निचर तथा फर्निसिङ एक्सपो सुरु, एकै छानामुनी गुणस्तरीय उत्पादनको प्रदर्शनी

1662637369FURNEX4.jpeg
काठमाण्डौ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपो २०२२ सुरु भएको छ।  काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्सपोको उद्घाटन गरेका हुन्। एक्सपो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको...

अजोड इन्स्योरेन्स र ई–बीमाबीच सहकार्य गर्ने सम्झौता

1662635617Pc2nd..jpeg
काठमाण्डौ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।  हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै...

1695556604Online-Ad.gif

दसैंँतिहारका अवसरमा स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ योजना

1662635159Skyworth-Cash-Back.jpg
काठमाण्डौ । केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैँतिहारका अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ। यो क्याम्पेनअन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकका साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन्।...

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकरहरुको आग्रह

1662634683cit-Programe.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोष (सीआईटी)ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।  कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या...

‘टीबीसी ओमन इन बिजनेस’ छलफल कार्यक्रम सम्पन्न

1662634175DSC04468.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजले हालै ‘टीबीसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदानप्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो। यो वर्षको नारा ‘महिला उद्यमशीलता’ रहेको थियो।  द ब्रिटिस कलेजको...

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच ईसीएस सेवा सम्झौता

1662626823Photo-1.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक–बीवाईडीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक– बीवाईडीका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन्। आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका...

दराजले ‘आईसीटी अवार्ड २०२२’का लागि ‘ई–कमर्स पार्टनर’का रुपमा सहकार्य गर्ने

1662626132MoU-with-Daraz.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ई–कमर्स क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ।  दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच वुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी...

नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

1662623221Nabilunilever1-3.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ।  नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई...

दराजको पहिलो मेगा इभेन्ट, निःशुल्क इन्ट्रीका साथै संगीत, नृत्य साथै थुप्रै मनोरञ्जन

1662622443Daraz-Mahotsav.png
काठमाण्डौ । नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम “दराज महोत्सव“ घोषणा गरेको छ।  यो कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाण्डौमा आयोजना हुने भएको छ भने कम्पनीका अनुसार दराज महोत्सव आयोजना गर्नुको...

युनाइटेड सिमेन्ट्सको कम्प्युटर तथा सिलाइ मेसिन हस्तान्तरण

1662621852WhatsApp-Image-2022-09-08-at-12.56.07-1.jpeg
काठमाण्डौ । युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी नगरपालिका–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ।  कम्पनीले बुधबार सोही नगरपालिका कार्यालयमा एक कार्यक्रमबीच ती सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज...

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यावसायिक सहकार्यको सम्झौता

1662556206Picture.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।  सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पाटर्नर हुनेछ। फुडमाण्डुका तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर टीका भट्टराईले बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको ...

हुन्डाई औरा अब अझै स्टाइलिश र विभिन्न विशेषताका साथ

1662555811Aura-images.jpg
काठमाण्डौ । हुन्डाईका गाडीहरु नेपाली उपभोक्ताहरुका लागि प्रमुख रोजाइको गाडी बनेका छन्। हुन्डाईले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ।  हुन्डाई औरा  नेपाली ग्राहकहरुको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स' द्वारा परिभाषित...

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच छुट उपलब्ध गराउने सम्झौता

1662555359Photo.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच आज बुधबार विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स विभागका प्रमुख रमेश सापकोटाले...

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कमा छुट

1662553834Fishtail-Dream-Park1.jpg
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको वाल मनोरञ्जन केन्द्रको रुपमा प्रसिद्ध फिस्टेल ड्रिमपार्कबीच बिहीबार टिकट शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध