कर्पोरेट


बाराही पोलिक्लिनिकमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1662298905final-photo.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर  प्रालिबीच छुट सम्झौता भएको छ।  कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।  यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिकबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी...

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्यकाल सुरु

1662295983Appointment-photo-1.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको आज भदौ १९ गतेबाट नयाँ कार्यकाल सुरु भएको छ।  बैंक सञ्चालक समितिको गत भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो। उनको कार्यकाल आजबाट ४ वर्षका लागि थपिएको छ।  ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दै आजैबाट बैंकले सांग्रिला कस्टमर केयर शुभारम्भ गरी...

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

1662295319PRHimalDental01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आज भदौ १९ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ) हरिप्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास...

1695556604Online-Ad.gif

बोसको तालिम र सम्मान कार्यक्रम

1662295028IMG2538-2.JPG
काठमाण्डौ। नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रियस्तरको तालिम सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डस्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे। उनले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली...

स्मार्ट सेलले ल्यायो फेस्टिभ अफर, सस्तो दरमा भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक

1662294696Weekly-Combo-PackApproved-Creative-1.png
काठमाण्डौ । नेपालीको महान चाड बडादसैँ र तिहार नजिकिँदै गर्दा स्मार्ट सेलले दसैँ–तिहारको अवसरमा दुई नयाँ अफर ल्याएको छ। स्मार्ट सेलले ‘स्मार्ट सेल मेगा मिनेट’ र ‘स्मार्ट सेल विक्ली कम्बो प्याक’ अफर ल्याएको हो।  यी अफरमा प्रयोगकर्ताले सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक सस्तो दरमा प्रयोग गर्न...

नबिल बैंक र दराजबीच ‘दसैँ धमाका महोत्सव’का लागि सम्झौता, कार्डवाहकलाई आकर्षक छुट

1662293105Nabil-Bank-Payment-Agreement.jpg
काठमाण्डौ । नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।  नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैँलाई ध्यानमा राखी यही भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ।  दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम...

एमबान स्पोर्ट्स मिट–२०२२ सम्पन्न

1662292664IMG8228.jpg
काठमाण्डौ । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित एमबान स्पोर्ट्स मिट–२०२२ अन्तर्गत गत शुक्रबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन्।  स्पोटर््स मिटको उद्घाटन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलको प्राँगणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख...

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जासम्बन्धी समझदारी

16622898541Q7A6027.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका तर्फबाट  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष ...

शाओमी नेपालले ल्यायो दसैँका अवसरमा ‘दशMi अफर’

1662289407mnemonic.jpg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड बडादसैँ २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकका लागि आश्चर्यजनक अफर ल्याएको छ। एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जोकोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरु जित्ने मौका पाउन सक्नेछन्।  शाओमीले आफ्ना...

एनआईसी एशिया बैंकले ल्यायो चाडपर्वलक्षित योजना, मोबाइल बैंकिङ एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने

1662279848Photo-Domestic-Remittance-Campaign-through-NIC-ASIA-MoBank.jpg
काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने...

कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकमा विशेष छुट

1662276838Photo-MOU--.png
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह–५ खैरेनीस्थित श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच छुट सम्झौता भएको छ।  कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले श्रीकृष्ण पोलीक्लिनिकबाट सेवा लिएबापत कुनै पनि...

हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्डबाट सम्मानित

1662276345Image1.jpeg
काठमाण्डौ । विश्व प्रख्यात ब्रान्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी थिइन्। बैंकले...

कामना सेवा विकास बैंकको ‘डिजिटल विक’ सार्वजनिक

1662272950PR01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नका लागि आज भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म ‘केएस डिजिटल विक’ सार्वजनिक गरेको छ।   ‘नगद छोडौँ, डिजिटल रोजौँ’ कार्यक्रमअन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर...

नेपालमा बहुप्रतिक्षित भिभो भी२५ सिरिज स्मार्टफोनको प्रि–बुकिङ सुरु

1662272382Preorder-Gift-2.png
काठमाण्डौ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरु – भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुला गरेको छ।  ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को...

मोबाइल बैंकिङको फन्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर

1662263951Twist-of-2.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ।  यो अफरअन्तर्गत हरेक हप्ता मोवाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फन्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध