कर्पोरेट


मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैपटक ८ सहायक कम्पनीको उद्घाटन

1661863745MS2676.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्षसहित एकैपटक ८ वटा सहायक कम्पनीहरुको औपचारिक सुरुवात गरेको छ ।  कम्पनीले मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ...

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

1661860340online-bg-lc.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।  बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा...

हानारो कपमा नेपालले पाकिस्तानलाई ११–० ले पराजित गर्दै क्वाटरफाइनलमा

1661856411Photo.jpeg
कोरिया । जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ। नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए। अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडिया लाई २–१ र मंगोलियाले सीआईएस...

1695556604Online-Ad.gif

एमबान स्पोर्ट मिट–२२ भदौ १७ मा

1661779889BannerFinal.jpg
काठमाण्डौ । मर्चेन्ट बैंकर्स एसोसिएसन नेपाल (एमबान)ले यही भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने भएको छ। इभेन्ट कोर्ट प्रालिको व्यवस्थापनमा स्पोर्ट मिट काठमाण्डौको भत्केको पुलस्थित धनयन्तरी कोर्टमा हुनेछ। प्रतियोगितामा मर्चेन्ट बैंक तथा क्यापिट मार्केटका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्नेछन्।  स्पोर्ट...

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

1661778667WhatsApp-Image-2022-08-26-at-5.39.54-PM-1.jpeg
काठमाण्डौ । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एसियामै पहिलोपटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका...

गरिमा विकास बैंकले ल्यायो छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने मुद्दति योजना

1661774894Press-Release.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ।  महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ। जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप...

रमादा एन्कोर होटेलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

1661774558Press-release-photo-111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ठमेलस्थित रमादा एन्कोर होटेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले रमादा एन्कोर होटेलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको...

‘आहा दसैँ, चाडपर्वको उमंग हिरो चढी दंग’ योजना सार्वजनिक

1661773784heroo.jpg
काठमाण्डौ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीको महान चाड दसैँको उपलक्ष्यमा ‘आहा दसैँ, चाडपर्वको उमंग हिरो चढी दंग’ भन्ने नयाँ योजना ल्याएको छ। यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५०० पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत रु. १ लाखसम्म पाउन...

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

1661773296final-banner.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ। सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्कीड्रमार्फत  हरेक महिना १ जनालाई १ तोला...

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति वितरण

1661772936Nandi-Scholarship.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको ...

तीजका लागि बैंकहरुले ल्याए क्यासब्याकको अफरदेखि रु. १ लाखसम्मको बीमा योजना

1661772412offerr.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकहरुले विभिन्न चाडपर्व र उत्सवलाई लक्षित गरी विभिन्न योजना ल्याउन थालेका छन्।  बैंकहरुले नयाँ वर्ष, कृष्ण जन्माष्टमी, तीज, दसैँ, तिहार, छठलगायतका पर्व तथा उत्सवमा ग्राहकका लागि कुनै न कुनै योजना ल्याइरहेका हुन्छन्। ग्राहक लक्षित त्यस्ता योजना भने प्रत्येक बैंकका फरक–फरक हुन्छन्। विशेषगरी आफ्ना ग्राहक तथा...

अग्नि ग्रुपद्वारा कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

16617683482.jpg
काठमाण्डौ । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधासम्पन्न शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो। महिन्द्रा अटोमोबाइल्सका सबै...

एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

1661767748Image.jpeg
काठमाण्डौ । एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली प्रदेशको सुर्खेतस्थित जुम्लारोडमा रहेको कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेसनल हस्पिटलका तर्फबाट उपनिर्देशक...

तीजमा प्रभु क्यापिटलको पीएमएस ‘प्रभु ऐश्वर्या योजना’मा नारीहरुलाई विशेष छुट

1661763092prabhu-capital.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरुमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पीएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ। ‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छुटको बहार’ भन्ने नाराका साथ सुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भदौसम्म सञ्चालनमा...

‘आइसिटी अवार्ड २०२२’ को नोमिनेसन बुझाउने बुधबार अन्तिम दिन

1661751691ict.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेसन यही भदौ १५ गते बुधबारसम्म बुझाउन सकिनेछ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध