कर्पोरेट


तीजका अवसरमा मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

16617420233011520071321493984924706624171230818866833n.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तीजका अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  आइतबार संस्थाले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। एकैदिन चार स्थानमा भएको...

कामना सेवा र हिबाची प्लेसबीच छुट सम्झौता

1661741192KSBBLHibachi.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त...

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ‘ईओ मिनी’ अब नेपालमा

1661693026EO.png
काठमाण्डौ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ। यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरका लागि डिजाइन गरिएको हो। ईभी  चार्जिङ (ईओ) ब्रिटिस प्रदायकको बिजुली बाट चल्ने सवारीसाधनको प्राविधिक रुपमा सक्षम चार्जिङ...

1695556604Online-Ad.gif

टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना

1661691616TVS-AOG-Dhangadi-Image-2.jpeg
काठमाण्डौ । लोकप्रिय दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकलक्षित अपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ।  भदौ ११ गतेका दिन धनगढीको बागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटेल गोदाबरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए। ...

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

1661690009TEEJ.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।  यो क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) एक पटक क्यासब्याक पाइनेछ।  ग्लोबल आइएमई...

दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

1661688816DaroofferSmartqr.jpg
काठमाण्डौ। विगत २० वर्षदेखि नेपाली बजारमा क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजिस लिमिटेड (एससीटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ। दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु. १०० सम्म) तत्काल छुट प्राप्त...

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

1661688423photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिंक गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन्। ग्राहकले उक्त...

तीजका अवसरमा मेगा क्यापिटलको नारी पोर्टफोलियो सेवामा विशेष छुट

1661687928Teej-Offer-2079.jpeg
काठमाण्डौ । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरुमध्ये छोटो समयमा मेगा क्यापिटल मार्केट्सले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल साबित गर्न सफल भएको छ।  यस वर्षको हरितालिका तीजको उपलक्ष्यमा नारी सशक्तीकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्नेछ।...

सीजीनेट जोडी र सीजी ग्रान्ड जोडी अफर शुभारम्भ

1661686169IMG8185-1.jpg
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित  आईपीटीभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ।  ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्रान्ड जोडी अफरको शुभारम्भ गरेको हो। यो सेवा सञ्चालनमा आएसँगै अब...

एकैपटक ८ वटा सहायक कम्पनी उद्घाटन गर्दै मुक्तिनाथ कृषि कम्पनी

1661682054Muktinath.png
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गर्ने भएको छ।  कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको औपचारिक रुपमा उद्घाटन गर्ने भएको हो। यी सबै कम्पनीको उद्घाटन भदौ १४ गते एकैपटक हुनेछ। उद्घाटन कार्यक्रम मुक्तिनाथ कृषि...

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

1661673926sarbottam.jpg
काठमाण्डौ । सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ।  कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनलाई सर्जरीलगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको...

श्री आरोग्य मोटर्सले एरोमा डर्ट बाइक सार्वजनिक गर्ने

1661673419bike.jpeg
काठमाण्डौ । विगत ५ वर्षदेखि विभिन्न सवारीसाधन आयात गरी बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आइरहेको श्री आरोग्य मोटर्सले निकट भविष्यमा २०० सीसी क्षमताको डर्ट बाइक बजारमा उतार्न भएको छ।  नेपालको भौगोलिक अवस्था हेर्दा अधिकांश भूभाग पहाडी हुनुका साथसाथै सडकको विकासको दृष्टिले हेर्दा पनि पर्याप्त विकास नभइसकेको अवस्थामा डर्ट बाइक...

नेपालमा भीएस ग्रुप बन्यो आईप्रो स्मार्टफोनको एकमात्र अधिकारिक वितरक

1661670656s501.jpg
काठमाण्डौ । हङकङ आईप्रो टेक्नोलोजी कम्पनी लिमिटेडले भीएस ग्रुप प्रालिलाई आईप्रोेको नेपालमा फिचर फोन तथा स्मार्ट फोनको एकमात्र आधिकारि आईप्रो मोबाइल फोन वितरक बनाएको छ। नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोन साथै स्मार्ट फोनहरु भित्रिएका छन्। आईप्रोका फिचर फोनको बिक्रीवितरण सन् २०१७ जुलाईदेखि प्रारम्भ भए पनि  आईप्रोको...

रामदेव तेलद्वारा श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा आयोजना गरिएको योजनाको विजेतालाई पुरस्कार वितरण

1661669650Final-Photo2jpg.jpg
काठमाण्डौ । गणपति वनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आमसर्वसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उद्देश्यले लागू गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एन्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई आज एक समारोहका बीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार...

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

1661664044PRApen4x.jpg
काठमाण्डौ । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ।  यस साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेश्वरीले नवीकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन्। यसका साथै अपेनसँग जोडिन चाहने मनटेश्वरीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध