कर्पोरेट


गोडरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक, सामान खरिदमा २६%सम्म छुट

1661514300Nmemonic.jpg
काठमाण्डौ । भारतको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो दसैँतिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सरप्राइज’ नामक योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ ९ गतेदेखि सीमित अवधिका लागि...

मोबाइल व्यवसायीहरुका लागि नबिल बैंकले गर्यो वित्तीय अन्तर्क्रिया

1661509344Bhaktapur-interaction-program.jpeg
भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया आयोजना गरेको छ।  कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोन कारोबारबारे छलफल गरेको...

माईपे डिजिटल वालेटले नेपालको सबैभन्दा ठूलो राइड कार्यक्रम गराउँदै

1661508241biggest-ride-copy-2news.png
काठमाण्डौ । माईपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठूलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालको राइड सेयरिङ एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो।  भदौ तेस्रो साता एक दिनका लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने १०० भन्दा बढीको सहभागिता हुने जनाइएको छ। भक्तपुरको...

1695556604Online-Ad.gif

नेपालपे क्यूआरमार्फत मासिक रु. १.५ करोडको भुक्तानी कारोबार

1661507540nepalpay.jpg
काठमाण्डौ । गत असार तथा साउन महिनामा नेपालपे क्यूआरको प्रतिमहिना कारोबार लगभग रु. १.५ करोड पुगेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र भुक्तानी सेवाप्रदायकहरुमार्फत नेपालपे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको छ। हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप,...

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको कल्पतरु होटेलमा ३०%सम्मको छुट

1661502449Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जस्थित कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले...

निक इलेक्ट्रो टेक-२०२२ को स्टल बुकिङ खुला

1661501677NEEK-ELECTROTECH-2022-LOGO.jpg
काठमाण्डौ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौँ संस्करण ‘निक इलेक्ट्रो टेक–२०२२’ यही मंसिर २२ गतेदेखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना गर्ने भएको छ।  महासंघले राष्ट्रिय एवं ...

ग्रीन डेभलपमेन्ट बैंक १० औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना

1661433547Plantation.jpg
काठमाण्डौ। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको नवौँ वर्ष पार गरी दसौँ वर्षमा प्रवेश गरेको छ।  बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवश मनाएको छ। बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण कार्यक्रम,...

सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनमा विशेष छुट योजना

1661430586Sanima-Fathers-Day.jpg
काठमाण्डौ । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनका अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ।  उक्त छुट ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन्।  सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा...

सिभिल लघुवित्तद्वारा कर्मचारीलाई ग्राहक संरक्षणका सिद्धान्तसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

1661430144Photo---Press-release---Civil-Laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्य र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको...

आईपे रेमिटले ल्यायो ‘तीजको रमझम, आईपे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना

1661429633Teej-Tiktok-Digital-1080x1080px-02-1.png
काठमाण्डौ । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरी आईपे रेमिट प्रालिले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटिक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ।  यस योजना भदौ १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप...

‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको विजेता घोषित, लोकेश बज्रचार्यले जिते हुन्डाई आई२०

1661428540Festive-DelightMnemonic.jpg
काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ। सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १...

कुमारी बैंकका ग्राहक द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट

166142803506zoom.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  यो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक...

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम ब्याजदरको महाबचत खाता सार्वजनिक

1661425999Mahabachat-Khata.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ। यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम ९% ब्याजदर, निःशुल्क एटीएम कार्ड...

प्रधानमन्त्री र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओबीच भेट, सामसङको नेपालप्रति दृढ प्रतिबद्धता

1661414774PM-Meeting-Press-Release-2.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एचके पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीको पनि सहभागिता थियो। भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र...

नवलपरासीमा सामसङको टिभी कारखाना बन्ने, सन् २०२३ देखि उत्पादन सुरु

1661349368samsung.jpg
काठमाण्डौ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध