कर्पोरेट


अग्नि ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर अब दमकमा पनि

16620343481-1.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोरह्विलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।  दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो। यस २ एस सर्भिस सेन्टरको उद्घाटन गत...

कोका-कोला जेरो सुगर ग्लास बोतलमा

1662030730Picture.jpeg
काठमाण्डौ । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ।  जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो। फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरु बातावरण–मैत्री त छन नै यसको ग्लास...

मुक्तिनाथ विकास बैंकले ल्यायो रु. २२.५० लाखसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

1662012892Muktinath-Utkrishta-Muddati.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु. २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत व्यतिmगत मुद्दति खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने...

1695556604Online-Ad.gif

‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

1662012298OOKlaNepali.png
काठमाण्डौ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ। एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पिड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे। नेपालको...

सिन्धुलीको खुर्कोटमा कुमारी बैंकको नयाँ शाखा सञ्चालनमा

1661952320kumar.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा आज भदौ १५ गतेबाट सञ्चालनमा ल्याएकोे छ।  बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार...

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा १०% छुट

1661948948Merostore.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् बैंकका ग्राहकले रुपन्देहीको बुटवलस्थित मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्।...

सेप्टेम्बर २ मा तेस्रो टीबीसी जब फेयर हुने

1661948207TBC-Jobfair-press-release.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०’ को आयोजना गर्ने भएको छ। कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो। कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थीका साथै स्नातकोत्तर तहको एमएस्सी...

क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य, अब मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सकिने

1661946741DSC9741.JPG
काठमाण्डौ । क्यूएफएक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ।  उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकले क्यूएफएक्सको एप वा वेबका साथै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन्। यो खल्तीका ग्राहकका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी...

राष्ट्रिय वाणिज्य बैंकले गोरखाका तीन पालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1661945914MoU-3-NP.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, ...

सिटिजन्स बैंकका कार्डबाहकलाई होटेल जंगल क्राउनका सेवाहरुमा १०%सम्म आकर्षक छुट

1661944425press-release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटेल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले होटेल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०%सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

आइएमईको ग्राहकमुखी दसैँ अफर : आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

16619440032.jpg
काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवं नेतृत्वदायी कम्पनी आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरुप प्रदान गरिनेछ। यसका...

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडियो सार्वजनिक (भिडियोसहित)

1661939832nic-asia.jpg
काठमाण्डौ । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य...

पतञ्जली र आइएमईबीच रेमिट्यान्स सम्झौता

1661933574Picture.JPG
काठमाण्डौ । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स  साझेदारीसम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन्। सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा....

बजरंग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिह्न

1661929360WhatsApp-Image-2022-08-30-at-5.31.50-PM.jpeg
काठमाण्डौ । स्वस्तिक रोलिङ मिल्सद्वारा उत्पादित बजरंग स्टिलले नेपाल गुणस्तर चिह्न १९१ प्राप्त गरेको छ।  उत्पादन सुरु गरेको छोटो अवधिमै बजरंग स्टिलले आफूलाई गुणस्तर परीक्षणमा अब्बल साबित गर्दै प्रतिष्ठित नेपाल गुणस्तर चिह्न प्राप्त गर्न सफल भएको हो। मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङले बजरंग...

बर्दिबास र हेटौँडामा रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

1661927209Bardibas.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्सोरेन्सले बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट’ रिलायन्स साथी क्षेत्र ५ र ९  को  सम्मेलन सम्पन्न गरेको छ।  उक्त सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित  थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता र सन्दीप कसजू, क्षेत्रीय सहायक प्रबन्धकहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध