कर्पोरेट


‘द भ्वाइस नेपाल’ को एकमात्र भोटिङ साथै टिकटिङ पार्टनर ‘खल्ती’

1662440256768x432Press-release.png
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एकमात्र भोटिङ र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘द भ्वाइस नेपाल’का प्रतियोगीलाई ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन्। यसका साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद...

उपाय सिटी कार्गो अब नयाँ रुपमा

1662434089Pic-2.jpg
काठमाण्डौ । छोटो समयमै नेपालको ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्रान्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिनेछ। नेपालमा व्यापारिक र निजी प्रयोजनका लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको परिचित नाम उपाय सिटी कार्गो हो भन्दा अत्युक्ति...

पातलो डिजाइन, बलियो र लामो समय चल्ने नोकिया सी२१ प्लस सार्वजनिक

1662385240Pic-2.jpg
काठमाण्डौ । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ। बजारमा मात्र रु. १६ हजार ९९९ मा उपलब्ध यो स्मार्टफोन हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ। एचएमडी ग्लोबलका सीईओ फ्लोरियन...

1695556604Online-Ad.gif

टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर, बम्पर उपहार रु. ५० लाख

1662383355Mnemonic.jpg
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि...

कुमारी क्यापिटलको एजीएमबाट लाभांश अनुमोदन

1662382941Photo.jpg
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ।  कम्पनीका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा भएको सभाले कम्पनीको हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने...

एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने

1662382300Ncell-VoLTE.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्रान्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन सुरु गरेको छ। दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। जसले उच्च गुणस्तरको...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

1662375599Photo-on-QR-payment-in-NEPALPAY-QR-via-NIC-ASIA-MoBank.png
काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।  यससम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ...

‘हुन्डाई फेस्टिभ डिलाइट-२०७८’ अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

1662371922PHOTO.JPG
काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।  थापाथलीस्थित हुन्डाई शोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री ...

इटहरीमा समृद्धि फाइनान्सको शाखा विस्तार

1662364155Image.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो छैटौँ शाखाका रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारिक कार्यक्रम गरी गरेको छ। कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज भदौ २० गते इटहरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मीना...

माइपे डिजिटल वालेटको एकदिने राइड कार्यक्रम

16623601971G4A8584.jpg
काठमाण्डौ । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सम्पन्न भएको छ। गत भदौ १८ गते शनिबार सम्पन्न मोटरसाइकल राइड कार्यक्रममा राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागिता थियो। राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता थियो।  माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज...

युवा क्रिएटरहरुका लागि बनाइएको ‘सामसङ ग्लोक्सी ए१३’ लन्च

16623590592.jpg
काठमाण्डौ । सामसङले आफ्नो लामो प्रत्याशित सामसङ ग्लोक्सी ए१३ लन्च गरेको छ। यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको छ र त्यो पनि अझ पहुँचयोग्य बनाएर। यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि...

मनकामना केबलकार आउँदो शनिबारदेखि सञ्चालनमा आउने

1662358222Manakamanacablecar20201210095054.jpg
काठडमाण्डौ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ।  कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेसनका सम्पूर्ण नयाँ...

एनआईबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

1662355189nibl-ace.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ।  नेपाल धितोपत्र बोर्डबाट भदौ १९ गते क्यापिटलले नेपालको पुँजीबजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने अनुमति...

नेपाल लाइफद्वारा हिमाल आरोहणमा सहकार्य

1662302116Purnima-ji-pic-1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ७ वटा हिमाल आरोहण गरी रेकर्ड बनाइसकेकी एक आरोहीले गर्न लागेको बिनाअक्सिजन मनास्लु हिमाल आरोहणमा सहकार्य गरेको छ ।  पेशाले फोटो पत्रकार समेत रहेकी गोरखाकी पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफले सहकार्य गर्ने भएको हो ।  गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा...

यस्तो छ बिजबजारको भदौ महिनाको भारी छुटसहितको ‘२० मा बिज’ अभियान

1662299380Bhadra-20-ma-Biz.png
काठमाण्डौ । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजना एवं विविध उपहारका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक अभियान आज राति १२ बजेदेखि भोलिसम्म लाइभ गर्ने भएको छ। यो अभियानका केही योजना भदौ २२ गतेसम्म लाइभ हुने पनि कम्पनीले जनाएको छ।  भोलि भदौ २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि राति ८ बजेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध