कर्पोरेट


डिजी पे र स्टार हस्पिटलबीच विशेष सहकार्य गर्ने सम्झौता

1660818186Agreement-signing-1---Star-Hospital--DigiPay.jpeg
काठमाण्डौ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरस्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध...

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् अफर

1660815332nt.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ। हिजो भदौ १ गतेदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ।  इन्डिया भ्वाइस प्याक– डेली अफरअन्तर्गत २४ घन्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

1660813640photo.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो। यसबाट देशका विभिन्न...

1695556604Online-Ad.gif

तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न

16608127372990414516101107537937181713199849403848289n.jpg
काठमाण्डौ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको छ।  स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको हो। कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडेमात्रै पुग्ने गोर्खा इको प्यानल जोडने...

स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता

1660800850Picture.jpeg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ। सेवा विविधीकरणको यो नयाँ आयामपश्चात आईसीएफसी फाइनान्सका ग्राहकले कम्पनीको मोबाइल बैंकिङ एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग...

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २०%सम्म छुट

1660742375Image.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकका ग्राहकले...

नाडा ईभी एक्सपो–२०२२ को स्टल बुकिङ खुला

1660741904IMG9935.JPG
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्सपो–२०२२ का लागि आज भदौ १ गतेबाट स्टल बुकिङ खुला गरिएको छ।  एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ। उक्त एक्सपोका लागि भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो–२०२२...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

1660797415nmb.png
काठमाण्डौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर ल्याएको छ।  एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेरु क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन्। क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि...

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

1660740900Video-KYC-05-02.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुआत गरेको छ। यो सेवाको सुरुआतसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन्।  बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न...

छिमेक लघुवित्त पनि अब एनपीएसमा आबद्ध

1660736711ChhimekNPS.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ। सम्झौतापत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...

प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

1660736102Photograph.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ खाता, यस्ता छन् लाभहरु

1660732370Sanima-Family-Super-Saving.jpg
काठमाण्डौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ।  नेपालमा पहिलोपटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाखसम्मको औषधिउपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ खाता...

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’

1660731861Mega-Magic-Muddati-Yojana.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकमाझ ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’ ल्याएको छ।  मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिनाभित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ९३ महिनादेखि...

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’, ठगी हुन नसक्ने, विभिन्न उपकरणबाट सहजै सञ्चालन गर्न सकिने

1660727280siddhartha-press-realease.png
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति गरेको छ। यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिनेछ।  एफवान सफ्ट इन्टरनेसनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ। जसले प्रयोगकर्ताको...

जीवन विकास लघुवित्तको संयोजकत्वमा मोरङ कारागारमा शुद्ध खानेपानी जडान

1660726302Image-1.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा विराटनगरस्थित जिल्ला कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान गरिएको छ। मोरङ कारागारमा लगभग १ हजार १०० कैदीबन्दी छन्। यो खानेपानी जडानले ती कैदीबन्दी लाभान्वित हुने संस्थाको अपेक्षा छ।  कारागारमा पानीमा कन्डिक्टिभिटी, आइरन (ईएफ), एमएन, एएसको मात्रा बढी भई छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध