कर्पोरेट


एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

1660566479Photo-of-PR-on-handing-over-of-NPR-3-million-to-3-customers-as-insurance-claim.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई बीमाबापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ३० लाख बीमा रकम भुक्तानी गरेको छ।  बीमा लाभ प्राप्त गर्नेमा बैंकको...

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

1660561644Manasarovar.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १०% छुट उपलब्ध गराउने मानसरोबर मनोरञ्जन पार्कसँग सम्झौता भएको हो। यो सम्झौतापश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन...

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली

1660559152Sanima-Bank-teej-campaign.jpg
काठमाण्डौ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोशेली योजना सार्वजनिक गरेको छ।  उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। यसका साथै ग्राहकले लकर शुल्कमा ७५%...

1695556604Online-Ad.gif

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

1660555211IMG9584.jpeg
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ।  लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

1660551153siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।  सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा, जहाँसुकैबाट...

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

1660532727nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा १७.५४ प्रतिशतको वृद्धि भएको छ।  कम्पनीले सेवा व्यापारबाट ३७...

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

1660530828shivm.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा सर्वाधिक कारोबार हुँदै आएका कम्पनीमध्ये एक शिवम सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ। यो कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो...

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

1660483578bfin.jpg
काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले आइतबार काठमाण्डौमा ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ शीर्षकमा सम्मेलनको आयोजना गरेको छ।  सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुति एवं सारगर्वित मन्तव्यहरु राखे। सम्मेलनमा बैंक, वित्तीय संस्था,...

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

1660481214DMallFestPR.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार 'दराज'ले साउन ३० देखि दराजमल फेस्ट सुरु हुने घोषणा गरेको छ। यस अभियानले दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ...

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

1660480227Khokana-Program-Pic.JPG
काठमाण्डौ । नबिल बैंकले ललितपुर महानगरपालिका वडा नं. २१ खोकनामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो। बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु,...

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

1660479572Mnemonic.jpg
काठमाण्डौ । आइएमईले ‘घन्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।  यो अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन्।  २०७९ साल साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

1660471011tie-up-pic-himal.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन देशभरका विभिन्न ठाउँमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाण्डौको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक...

क्यूएफएक्सको मुभी टिकट अब ५० सेकेन्डमै खल्तीबाट किन्न सकिने

1660451930PR.png
काठमाण्डौ । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ।  अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ। यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न...

हिमालयन डिस्टिलरीको नाफा रु. १ अर्ब माथि, अन्य सूचक कस्ता ?

1660446308himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा १.३३ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा...

इमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न

1660297901photo-Emarging.jpg
काठमाण्डौ । इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ।  कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो।  कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध