कर्पोरेट


महालक्ष्मीले ल्यायो सबैभन्दा छिटो पैसा डबल हुने मुद्दति योजना, ७० महिनामै रकम डबल

1659950131Double-Bonanza.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ।  मात्र रु. १० हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता‘ मा ७० महिनामै मुद्दति रकमको दुईगुणा रकम  भुक्तानी गरिने बैंकले जनाएको छ।...

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

1660216679Mnemonic.jpg
काठमाण्डौ । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ।  गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर...

डिशहोममा रिचार्ज गर्दा खड्का र घर्तीले जिते नगद रु. १ लाख

1659944656viberimage2022-08-0718-26-43-045.jpg
काठमाण्डौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडी गाउँपालिकाको घर्तीगाउँस्थित तारकेबाङ सत्लिमारे माडी लघु जलविद्युतका सचिव ज्ञानबहादुर खड्का र सदस्य विजयकुमार घर्तीले नगद रु. १ लाख जितेका छन्।  डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको ...

1695556604Online-Ad.gif

खल्तीबाट रु. ५० मा जित्नुहोस् रु. १.३५ लाखबराबरको ‘वान प्लस १० प्रो’

1659933333PR-2.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेटले मात्र रु. ५० मा  रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरि पनि ल्याएको छ। यसका सथै हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्।  प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्तीमा वान प्लस १० प्रो’...

युनिलिभर नेपालको नाफामा ७४.१६%को बढोत्तरी, ईपीएसमा पनि उल्लेख्य वृद्धि

1659926740unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८६ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको...

भारतीय स्टेट बैंक फर्च्युन ग्लोबल ५०० सूचीमा २३६औँ स्थानमा

1659879694SBIBank.jpg
काठमाण्डौ । भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंक लिमिटेडको प्यारेन्ट बैंक फर्च्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथि चढ्दै २३६ औँ स्थानमा आएको छ।  भारतीय स्टेट बैंक भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको १ः४ हिस्साका साथ २२ हजारभन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्कमार्फत ४५ करोढडन्दा बढी ग्राहकलाई सेवा प्रदान...

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

1659878785photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौको सुकेधारास्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र कामनपा–४का लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ। नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल,...

एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’, इन्स्टाग्राम र माईफाइभ सेवामा निःशुल्क ननस्टप पहुँच

1659878298Sahi-Yo.jpg
काठमाण्डौ।  एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ।  इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो। ग्राहकले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन...

‘माई पे’ले सार्वजनिक गर्याे ‘माई पे क्वाइन’, १ क्वाइनको मूल्य रु. १ नै हुने

1659876758MyPay.jpeg
काठमाण्डौ । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको ‘माई पे’ डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ। १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ।  माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो।  यससँगै माई पे...

जीडब्ल्यूएम नेपालको कम्प्याक्ट पिकअप ट्रक ‘विंगल ५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

1659876215GWM.jpg
काठमाण्डौ । जीडब्ल्यूएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक ‘विंगल ५’ लन्च गरेको छ।  यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्ल्यूएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो। यो विदेशी बजारमा निर्यात र अस्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो र जीडब्ल्यूएमका सर्तहरुमा अन्य...

ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टुर्नामेन्टको उपाधि

1659874093MG0616.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टुर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ। टुर्नामेन्टमा काठमाण्डौका विभिन्न १३ वटा कलेजबीच फुटसल प्रतियोगिता भएको थियो। उक्त खेलको फाइनल राउन्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो। शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस...

कुलबहादुर घिसिङले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

165987356216598698308911659869828117viberimage2022-08-0712-32-11-942.jpg
काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।  यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्कीड्रमार्फत नगद रु. १ लाख जित्ने...

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

1659867127viberimage2022-08-0707-48-58-631.jpg
काठमाण्डौ । हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालिले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ। यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिनसमेत सुरु गरेको हो।  आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुआत गरेको हो। घरमा स्वास्थ्यको रेडियोलोजी विभागले...

रन शुजले बजारमा ल्यायो नयाँ मोडलका जुत्ताहरु

1659854668Press-Release-Creative.jpg
काठमाण्डौ। उपभोक्ताको चाहना बिक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रस्ट्रिज प्रालिले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको  छ। विशेषत पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्रान्डमा कमैमात्र बजारमा पाइने...

कोप कार्ड प्रयोगकर्ता सहकारी सदस्यले ग्लोबल बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

16597765942973146616117510938021218747773257138389787n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरुका लागि ‘कोप कार्ड’को सेवा प्रारम्भ गरेको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कोप कार्ड’को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध