कर्पोरेट


मिर्मिरे लघुवित्तद्वारा कर्जा गुणस्तर नियन्त्रण तालिम सञ्चालन

1660284446mirmire.png
काठमाण्डौ । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालन तालिम दिएको छ।  रौतहटस्थित होटल तराई इनमा सम्पन्न...

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण

1660281459IMG-20220811-WA00102.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा ...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

1660218545Sarbashrestha-.png
काठमाण्डौ । के तपाइँले कुनै बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिन चाहनुहुन्छ ? कुनै पनि बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिनुभन्दा पहिले कति शुल्क बुझाउनुपर्छ भन्ने कुराको ख्याल गर्नु जरुरी हुन्छ। डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिएबापत कुनै बैंकले केही शुल्क लिने गर्छन्। त्यसको तपाइँंलाई हेक्का नहुन पनि...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

1660217847Muktinath-Gazzzab-Muddati.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत...

समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण

1660139179samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्सले आज साउन २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।  फाइनान्सले नारायणगढ–१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय  र पोखरा–२१ मा रहेको श्री बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको हो। यी कार्यक्रमअन्तर्गत २०० जना विद्यार्थीलाई ९००...

नेपाल इकोनोमिक आउटलुक सम्मेलन हुने

1660138824bfin.png
काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले यही साउन २९ गते काठमाण्डौमा ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलनको आयोजना गर्ने भएको छ।  सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुति एवं सारगर्वित मन्तव्यहरु राख्नेछन्। सम्मेलनमा बैंक, वित्तीय...

आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सरपीडित बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग प्रदान

1660133610Photo.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हरिसिद्धस्थित नेपाल क्यान्सर हस्पिटललाई आर्थिक सहयोग प्रदान गरेको छ।  एक कार्यक्रमबीच कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत  शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण...

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

1660132971MOCO-Press-Release.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको...

कुमारी बैंकका ग्राहकले होटेल शिरीषमा विशेष छुट पाउने

1660132468IMG-20220810-WA0004.jpg
काठमणडौ । कुमारी बैंक लिमिटेडले ग्राहकले सल्यायनको कपुरकोट नगरपालिका–३ स्थित होटेल शिरीष विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र होटेल शिरीषबीच छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने भएका हुन्।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन...

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरबीच छुट समझदारी

1660131968Press-release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्‍याफ्टिङका र्‍याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

सिभिल लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

1660129310Almun-Nesa.jpg
काठमाण्डौ । पर्साको बिरुवागुठीस्थित सिभिल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ।   पर्साको पर्सागढी नगरपालिका–४ भेडहा टोलमा रहेको केन्द्र नं. ५८ की सदस्य श्रीमती अलमुन नेसाको श्रीमान शेख अलाउदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम संस्थाले उपलब्ध गराएको हो। सदस्य श्रीमती...

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७०%सम्म लगानीको योजना

166012851312001200-Pixel-Bolero-70-Scheme.jpg
काठमाण्डौ । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ। यो योजना ग्राहकलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरुमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास हो। बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने...

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा ग्राहकलाई आकर्षक छुट

1660128164press-ppp.jpg
चितवन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सवका अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गर्ने भएको छ।  सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी...

इक्राले गर्यो छ्याङ्दी हाइड्रोपावरको रेटिङलाई डाउनग्रेड

1660126958icra.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई (इक्राएनपी–आईआर)बी माइनसमा डाउनग्रेड गरेको छ।  इक्राले छ्याङ्दी हाइड्रोपावरको रेटिङलाई डाउनग्रेड गर्नुका साथै उक्त रेटिङलाई ‘इस्यू नट कोअपरेटिङ’ श्रेणीमा सारी रेटिङ फिर्ताका लागि सूचना दिएको छ।  उक्त रेटिङ प्राप्त गर्ने...

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा सुरु, यस्ता छन् सुविधा र लाभ

166011103129803784012662121274545275569299750100379477n.jpg
काठमाण्डौ । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएका छन्।  हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेषगरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध