कर्पोरेट


गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

1660725610Congratulating-Post.png
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको गत साउन २९ गते बसेको बैठकले भट्टराई सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको छ।  भट्टराईले भारतबाट चाटर्ड अकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको...

‘एमबीएल एम-स्मार्ट’लाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दै माछापुच्छ्रे बैंक, ल्यायो यस्तो नयाँ सुविधा

1660720050LAFD---Social-media-Post.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको छ।  यो सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तलन

1660719298Photo-.jpg
काठमाण्डौ । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्पेक्स परिसरमा झन्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ। कार्यालयको प्राँगणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं...

1695556604Online-Ad.gif

आईएमएस ग्रुपले नेपालमा भित्र्यायो फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’

1660716510ParaKito-Online-PR.png
काठमाण्डौ । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ। यसका साथै आईएमएस पराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ।  पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो। जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ। पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षणमा लिदर हो र...

गरिमा क्यापिटलको कार्यालय स्थानान्तरण

1660658271garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय काठमाण्डौ महानगरपालिका–१ हात्तीसारबाट कमलपोखरीमा स्थानान्तरण भएको छ।  क्यापिलको कमलपोखरीस्थित सिटी सेन्टरको विपरीत दिशाको भवनको दोस्रो तल्लामा स्थानान्तरण भएको हो। हिजो साउन ३० गते सोमबारबाट कार्यालय स्थानान्तरण भई सेवा सञ्चालन गरिएको...

सांग्रिला बैंकले ल्यायो १० गुणासम्म प्रतिफल दिने मुद्दति योजना

1660655515Press-Release-Dhamaka-Yojana.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ।  ग्राहकले यो योजना न्यूनतम मौज्दात रु. १० हजारबाट सुरु गर्न सक्नेछन्। यस मुद्दति योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ।  ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२...

नेपालमा पहिलोपटक नबिल फोनलोन–क्यूआर मर्चेन्ट सुरु

1660654917Nabil--Foneloan-QR-Merchant-pic.jpeg
काठमाण्डौ । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ।  नबिल फोनलोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुआतसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन्।  नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय...

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

1660654476prabhu.png
काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ।  यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सबीचमा सम्झौता भएको छ। यस योजनाअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।  यो योजनाबाट लाभ लिन ग्राहकले चेक...

केएनपी नेरोल्याकले ल्यायो ‘पर्वसँगै रंगमा दंग’ चाडपर्व अफर

1660647161KNP-Dashain.png
काठमाण्डौ । कान्साई पेन्टस् जापानको सहायक कम्पनी तथा नेपालको अग्रणी पेन्ट ब्रान्डहरुमध्ये एक केएनपी जापान प्रालिले यसपालि पनि आफ्नो ‘पर्वसँगै रंगमा दंग’ भन्ने चाडपर्व अफर लिएर आएको छ।  यो ग्राहक केन्द्रित अफर हो। विशेषगरी चाडपर्वका लागि रु. ७५ हजारको खरिदमा मान्य हुने कम्पनले जनाएको छ। जुन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा...

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

1660645593MOCO.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ। बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को...

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

1660644939Q2-salesvivo.jpg
काठमाण्डौ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ।  मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसंग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ।  हाल...

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

1660635242New-Showroom-Opening-2.jpeg
काठमाण्डौ । नेपालमा टीभीएस टु ह्विलरको एकमात्र वितरक जगदम्बार मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।  ग्राहकलाई टीभीएस मोटरसाइकल  तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो। नयाँ शोरुममा उद्घाटन कार्यक्रममा बतास...

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

1660571163President-visit-cable-car-2.JPG
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार चढी सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी छन्।  पोखरा भ्रमणमा आएकी राष्ट्रपछि भण्डारीले आज साँझ केबलकारबाट सराङकोट पुगेर पुनः केबलकारबाटै सेदी फर्किएकी छन्।  पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा थपिएको केबलकार गत वर्ष चैत १ गतेदेखि पूर्ण रुपमा...

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

16605705162989292614786504507694476520462857269717826n.jpg
काठमाण्डौ। व्यवसायीहरुले स्काई होल्डिङ बिजनेस ग्रुप स्थापना गरेका छन्।  प्रतिव्यापारी ५–५ लाखको सेयर राखेर एकीकृत पुँंजी बनाई व्यवसायीहरु अगाडि बढेका हुन्। पुँजीलाई एकीकृत गरी मुलुकमै रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने योजना उनीहरुको छ।  संस्थालाई दर्ता गरेर नयाँ–नयाँं कार्यक्रमहरु अगाडि बढाउने...

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

1660568212samriddha.png
काठमाण्डौ । समृद्धि फाइनान्सले हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।  फाइनान्सले हेटौँडा उपमनपा–१ मा रहेको श्री अमर माध्यमिक विद्यालय,  काठमाण्डौको महाराजगन्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालयय र बुटवल उपमनपा–११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध